शनिबार, भदौ १३, २०८३

खाल्डोमा डुबेर बालकको मृत्यु

महोत्तरीमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। 
 |  बुधबार, असोज १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असोज १४, २०७७

काठमाडौं- महोत्तरीमा पानी जमेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ। 

बर्दिवास नगरपालिका-९ पथलैयाका २ वर्षीय बालक आदित्य महराको पानी जमेको खाल्डोमा डुबेर बुधबार बिहान मृत्यु भएको हो। 

खेल्दै जाने क्रममा आफ्नै घर अगाडिको उक्त खाल्डोमा डुबेका उनको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो।
 

प्रकाशित: Sep 30, 2020| 12:15 बुधबार, असोज १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।