सोमबार, भदौ २९, २०८३

समाज

विराटनगरमा स्वाब संकलन स्थगित

विराटनगर– विराटनगर महानगरपालिकाले पीसीआर परीक्षणका लागि स्वाब संकलन स्थगित गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

झिझियामा झुम्यो मिथिला

घटस्थापनादेखि विजया दशमीसम्म देवी स्तुतिको रुपमा यो नृत्य गरिन्छ। बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास छ।  
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

कोरोना संक्रमितप्रति संघ अनुदार बनेकै हो त ? मुख्यमन्त्री भन्छन्– सरकार बदनाम हुनु हुँदैन

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले संक्रमितको सशुल्क उपचार गर्ने विषयमा सामाजिक विकास मन्त्री नरदेवी पुनले खबरै पाएकी छैनन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

दसैंको सातौं दिन शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज  शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

पूर्वराजा भन्छन्- विपत्तिमा सरकारसँग व्यवस्थापकीय कौशल देखिएन, जनता टुहुरो बनेको पीडाबोध

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारीबाट उत्पन्न संकट व्यवस्थापन गर्न नसकेको भन्दै घुमाउरो पारामा सरकारप्रति आक्रोश पोखेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

प्रदेश १ मा ६३७ कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ६३७ कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

झडपको विषयलाई लिएर पूर्व सांसद प्रहरी नियन्त्रणमा

पर्सामा नेकपा कार्यकर्ताबीच भएको झडपको विषयलाई लिएर पूर्व सांसद राजकुमार गुप्तासहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

मन्त्रिपरिषद्बाट सिफारिस ३ जना राजदूत नियुक्त

मन्त्रिपरिषद्को सिफारिसमा बेल्जियम, पाकिस्तान र जर्मनीका राजदूतहरुलाई राष्ट्रपतिले आज नियुक्त गरेकी छन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

बागमती प्रदेशका मुख्यमन्त्रीसहित पत्नी र दुई सहयोगीलाई कोरोना संक्रमण

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

भारतले नाका खोल्दा सीमाक्षेत्रमा तनाव

भारतीय पक्षले एकपक्षीय रुपमा आज वीरगञ्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

पर्सामा नेकपा कार्यकर्ताबीच कुटाकुट

पर्साको बिन्दवासिनी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाको नगर कमिटीको सपथ ग्रहण कार्यक्रममा कुटाकुट हुँदा २ जना गम्भीर घाइते भएको छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

​​​​​​​विश्व बैंक समूहको दुई सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने सरकारको निर्णय

सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने दुई सय मिलियन अमेरिकी डलर अर्थात् २४ अर्ब बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

भोलिदेखि विज्ञापनरहित प्रसारण (क्लिनफिड) लागू हुने

भोलिदेखि नेपालमा विज्ञापनरहित प्रसारण (क्लिनफिड) नियम लागू हुने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

दसैंमा मूर्तिको अर्डर नै आएन 

विराटनगर–२ का सुमन दासलाई दसैंको समयमा खाना खान समेत फुर्सद हुँदैनथ्यो। मूर्तिको अर्डर उनले थेग्न नसक्ने गरी आउँथ्यो। दसैंको कमाइले मात्र उनलाई ४–५ महिनाको खर्च पुग्थ्यो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

'जनताको अभिभावक बन्नुपर्ने सरकार उल्टै पीडा थप्दै छ'

‘नेपाल सरकारले कोभिड–१९ को परीक्षण र संक्रमित नागरिकले उपचारसमेत आफ्नै खर्चमा गर्नुपर्ने भनी गरेको निर्णय निन्दनीय र लज्जास्पद छ’,
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

उपत्यकामा १५ सयभन्दा बढी संक्रमित थपिए

काठमाडौंका १२ सय ८३ जना, भक्तपुरका ११२ जना र ललितपुरका १५७ जनामा संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म कोरोनामुक्त हुनेको संख्या एक लाख दुई हजार ८२० पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो

अहिले २९० जना कोरोना संक्रमित देशभरका अस्पतालका आईसीयूमा छन्। त्यसैगरी ७७ जना भेन्टिलेटरमा छन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

३६ सय ३७ जनामा कोरोना पुष्टि, ३२ सय १५ डिस्चार्ज

कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

कमलाको बाढीले बगर बनाएको जग्गा उपयोगमा ल्याउने तयारी

कमला नदीको बाढीका कारण कमला नगरपालिकाका ४, ५, ६, ७, ८ र ९ नम्बर वडाका धेरै खेत बगाएको थियो। यस्तै जनकनन्दिनी गाउँपालिकाका १ र ६ वडाका हजारौं किसान सुकुम्बासी भएका...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७