आइतबार, भदौ १४, २०८३

उपत्यकामा १५ सयभन्दा बढी संक्रमित थपिए

काठमाडौंका १२ सय ८३ जना, भक्तपुरका ११२ जना र ललितपुरका १५७ जनामा संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

काठमाडौं– आज बिहीबार काठमाडौं उपत्यकामा १५ सय ५२ जना कोरोना संक्रमित थपिएका छन्। 

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १२ सय ८३ जना, भक्तपुरका ११२ जना र ललितपुरका १५७ जनामा संक्रमण पुष्टि भएको छ।

देशभर भने आज १५ हजार २५५ जनाको पीसीआर परीक्षण भएकोमा ३ हजार ६३७ जना संक्रमित थपिएका छन् भने ३२ सय १५ जना संक्रमणमुक्त भएका छन्।

सक्रिय संक्रमित– ४४,८७७

संस्थागत आइसोलेसनमा– १३,३३९

होम आइसोलेसनमा– ३१५३८

आईसीयूमा– २९०

भेन्टिलेटरमा– ७७

क्वारेन्टिनमा– ३,७५१
 

प्रकाशित: Oct 22, 2020| 10:49 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।