सोमबार, भदौ २९, २०८३

समाज

कर्णाली प्रदेशमा कोरोनाको परीक्षण र उपचार निशुल्क 

कर्णाली प्रदेशमा कोरोनाको परीक्षण र उपचार निशुल्क हुने भएको छ। आज बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

जनकपुरमा गएराति कोरोना संक्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

बैतडीको पाटन सिल, देहिमाडौँ बन्द

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सिल गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

प्रशासनको निषेधाज्ञा तोडेर मन्दिर बाहिरै बली पूजा  

विजया दशमीको आज आठौँ दिन अर्थात अष्टमी पूजाका अवसरमा पर्सा जिल्लामा रहेका शक्तिपीठहरुमा भक्तजन तथा दर्शनार्थीको भीड लागेको छ ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

पर्यटक बोलाउँदै पोखरा,  प्याराग्लाइडिङमा ५० प्रतिशत छुट

पोहोर परार यो मौषममा पोखराका होटेलमा ८० प्रतिशत कोठा भरिभराउ हुन्थे। अहिले त एकजना पाहुना आउँदा पनि अचम्मै मान्नुपर्ने छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

सुदूरपश्चिममा कोरोनाबाट २१ जनाको निधन 

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म २१ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

बाँकेमा एक जना कोरोना सङ्क्रमितको मृत्यु

बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ। नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

थारु वस्तीमा बजेन मादल र मन्जिरा

 कला, संस्कृति, नाचगानमा धनी मानिन्छ, थारु समुदाय। आफैले सिर्जना गरेको गीतबाँस र नाचगानमा रमाउने समुदाय हो थारु।  
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

कोरोना संक्रमणमुक्त नेकपा सचेतक शान्ता चौधरी भन्छिन्ः मैले पुनर्जीवन पाएँ  

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सचेतक शान्ता चौधरी कोरोना संक्रमणमुक्त भएकी छिन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

मेसिनले बाँदर धपाउँदै काठेखोलाका किसान 

खेतबारीको बालीमा बाँदरको रजाईँले आजित बनेका बागलुङको काठेखोला गाउँपालिकाका किसान बाँदर धपाउने मेसिन पाएपछि थारै राहतको  सास फेर्न थालेका छन् । 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

 लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे तयारी सुरु भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

दसैैंमा पार्थिव महादेवको पूजा

देशैभर अहिले दसैँको रमझम छ। मिथिलामा दसैँको अलग्गै महत्व छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

डाक्टरको दसैं : सिकिस्त बिरामी छोडेर परिवारमा रमाउन मन मान्दैन 

कोरोना महामारीका कारण यसवर्ष पहिलाको जस्तो दसैं नभए पनि चाडपर्वको विदालाई परिवारसँग बसेर मनाइरहेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

बाबुराम भट्टराई र हिसिलालाई कोरोना संक्रमण

चिकित्सकको सल्लाहबमोजिम आफूहरु होम आइसोलेसनमा नै रहने जानकारी दिँदै भट्टराईले आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि आग्रह गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

नेकपा कर्णाली विवाद : दुई अध्यक्षको छुट्टाछुट्टै पत्राचार

मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध सांसदहरुले २५ असोजमा अविश्वास प्रस्ताव दर्ता गराएपछि नेकपा कर्णालीभित्र विवाद सुरु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

दुर्गालाई शक्तिशाली बनाउने महाष्टमी

बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

विमानमा कोरोना फैलने खतरा निकै कमः डब्ल्यूएचओ 

विमानभित्र यात्रुको संख्या सीमित हुने र अहिलेसम्म संक्रमण फैलिएका केस निकै थोरै रहेका कारण खतरा निकै कम रहेको डब्ल्यूएचओको भनाइ छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

उपत्यकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २९३

नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

हनुमानढाेकामा भित्र्याइयो फूलपाती

आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न पूजाकोठा एवं दसैंघरमा स्थापना गरिएको नवदुर्गास्थलमा फूलपाती भित्र्याइएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७

राष्ट्रपतिले शक्तिपीठहरुको दर्शन नगर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाका अवसरमा विभिन्न शक्तिपीठमा दर्शन नगर्ने भएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ७, २०७७