सोमबार, भदौ २९, २०८३

समाज

एक महिनादेखि हुम्लामा टेलिफोन अवरुद्ध

हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

विदेशमा कोरोना संक्रमणका कारण एक नेपालीको मृत्यु 

विश्वव्यापी महामारी कोरोना संक्रमणका कारण गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

दसैं आयो, आएन रौनक 

 घटस्थापनामा राखिएका जमरा हुर्किसकेका छन्। घमाइलो दिन, खेतमा झुलेका धानका बाला, खुलेको नीलो आकाश अनि उडेका चंगाले दसैंको स्वागत गरिरहेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

छोराले गरे आमाको हत्या

कञ्चनपुरमा छोराले आमाको हत्या गरेका छन्।जिल्लाको पुनर्वास नगरपालिका ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका ३० वर्षीय पप्पु वादीले ५७ वर्षीया आमा पार्वतीको हत्या गरेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

प्रम ओलीको रअ प्रमुखसँग भेट कूटनीतिक मूल्य र आचारसंहिता विपरीत : नारायणकाजी श्रेष्ठ  

उनले नेपालको राजनीतिक एवं कूटनीतिक इतिहासमा यस प्रकृतिको यो पहिलो घटना भएको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

परिस्थितिले सिर्जना गरेको बाध्यताअनुसार चाड मनाऔं : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले परिस्थितिको बाध्यता अनुरुप चाडपर्व मनाउन अपिल गरेका छन्। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

'रअ प्रमुख भारतीय प्रधानमन्त्रीको सन्देश लिएर आएका हुन्'

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामान्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि त्यसको आलोचना भइरहेको छ। 
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

नेकपा नेता जनार्दन शर्मालाई कोरोना संक्रमण

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई कोरोना भाइरस संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

शक्तिपीठमा जमरा चढाउने दिन आज महानवमी, तलेजु मन्दिर नखुल्ने

वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ । वर्षमा एक दिनमात्र खुल्ने भएकाले यहाँ दर्शनार्थी एवं पूजा गर्ने...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक ९, २०७७

कोरोनाबाट बागमतीमा एकै दिन १० को मृत्यु, मृतकको संख्या ३९८ पुग्यो

मृत्यु हुनेमा काठमाडौंका ६ तथा भक्तपुर, धादिङ, ललितपुर र नुवाकोटका एकएक जना छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

कृषि क्षेत्रको सुधार नभएसम्म उद्योगले खुट्टा टेक्दैन : कृषिमन्त्री भुसाल

'किसानका समस्या समाधान नगरेसम्म उद्योगले खुट्टा टेक्दैन। कृषिको श्रमलाई उद्योगतिर लैजानुपर्छ।'
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

कांग्रेस प्रवक्ताको प्रश्न- हत्याको जाहेरीसमेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौँ ?

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पर्सा घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न माग गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

डुबेर विभिन्न ठाउँमा ५ जनाको मृत्यु

महोत्तरी, कपिलवस्तु, दाङ र बाँकेमा डुबेर पाँच जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

कुटपिट गरी बाबुको हत्या गरेको अभियोगमा दाङका २२ वर्षीय वीरबहादुर बिक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

भरुवा बन्दुकसहित स्याङ्जामा एक पक्राउ

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकनाले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

क्याबिनमा लुकाएर ल्याएको लागुऔषधसहित तीन जना पक्राउ

महानगरीय प्रहरी वृत थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले शनिबार बसको क्याबिनमा लुकाएर ल्याइएको ठूलो परिणाममा लागुऔषध बरामद गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

नेकपा कार्यकर्ताबीच कुटाकुट प्रकरण : मुद्दा दर्ताको माग गर्दै प्रदर्शन

पर्सामा नेकपा कार्यकर्ताबीच भएको झडपमा मृत्यु भएका मुकेश चौरसिया हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै प्रर्दशन भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

३०७ सात जना संक्रमित आईसीयूमा, ७० जना भेन्टिलेटरमा

देशभरका विभिन्न अस्पतालमा कोरोना भाइरसबाट सक्रिय ३०७ जना बिरामीलाई आईसीयूमा राखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

आज २२२५ जनामा कोरोना पुष्टि, २८४६ डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७

नागरिक समाजका २३ अगुवा भन्छन्- प्रधानमन्त्रीले रअ प्रमुखसँग अवाञ्छित भेट गर्नु दुर्भाग्यपूर्ण

नागरिक अगुवाहरुले राजनीतिको यो घातक प्रवृत्तिको विरोध गर्न र राष्ट्रिय अस्मितामा आँच पुर्याउने जुनसुकै विदेशी मुलुक गतिविधिविरूद्ध निरन्तर खबरदारी आमजनसमुदायमा अपिल गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ८, २०७७