सोमबार, भदौ १५, २०८३

३०७ सात जना संक्रमित आईसीयूमा, ७० जना भेन्टिलेटरमा

देशभरका विभिन्न अस्पतालमा कोरोना भाइरसबाट सक्रिय ३०७ जना बिरामीलाई आईसीयूमा राखिएको छ।
 |  शनिबार, कात्तिक ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ८, २०७७

काठमाडौं- देशभरका विभिन्न अस्पतालमा कोरोना भाइरसबाट सक्रिय ३०७ जना बिरामीलाई आईसीयूमा राखिएको छ।

४६ हजार ५७ जना सक्रिय संक्रमित रहेकोमा ३०७ जनालाई उपचारका लागि आईसीयूमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै ७० जनालाई भेन्टिलेटरमा राखिएको छ।

मन्त्रालयका अनुसार ३२ हजार ८७३ संक्रमितहरु होम आइसोलेसनमै छन्।

हाल झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।
 

प्रकाशित: Oct 24, 2020| 10:44 शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।