सोमबार, भदौ १५, २०८३

बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

कुटपिट गरी बाबुको हत्या गरेको अभियोगमा दाङका २२ वर्षीय वीरबहादुर बिक पक्राउ परेका छन्।
 |  शनिबार, कात्तिक ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ८, २०७७

काठमाडौं- कुटपिट गरी बाबुको हत्या गरेको अभियोगमा दाङका २२ वर्षीय वीरबहादुर बिक पक्राउ परेका छन्।

बंगलाचुली गाउँपालिका २ पाखापानी बस्ने ४५ वर्षीय बालाराम बिकको वीरवहादुरले कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ।

घरायसी विवादका कारण वीर बहादुरले कुटपिट गरी आफ्नै घरको माथिल्लो तलाबाट खसाल्दा बालारामको घटनास्थलमै मुत्यु भएको ईलाका प्रहरी कार्यालय कमिरेचौरले जनाएको छ।

खबर प्राप्त भएपछि प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेर छोरालाई नियन्त्रणमा लिएको हो। 

प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Oct 24, 2020| 11:58 शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।