आइतबार, भदौ १४, २०८३

बाबुराम भट्टराई र हिसिलालाई कोरोना संक्रमण

चिकित्सकको सल्लाहबमोजिम आफूहरु होम आइसोलेसनमा नै रहने जानकारी दिँदै भट्टराईले आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि आग्रह गरेका छन्। 
 |  शनिबार, कात्तिक ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ८, २०७७

काठमाडौं- पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना भाइरसको संक्रमण भएको छ।

उनी आफैंले यो कुराको जानकारी ट्विटरमा दिएका छन्।

भट्टराईसँगै पत्नी हिसिला यमीलाई पनि संक्रमण भएको छ। चिकित्सकको सल्लाहबमोजिम आफूहरु होम आइसोलेसनमा नै रहने जानकारी दिँदै भट्टराईले आफ्नो सम्पर्कमा रहेका सबैलाई सतर्कता अपनाउन पनि आग्रह गरेका छन्। 
 

प्रकाशित: Oct 24, 2020| 02:52 शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।