आइतबार, भदौ १४, २०८३

कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म कोरोनामुक्त हुनेको संख्या एक लाख दुई हजार ८२० पुगेको छ।
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक लाख नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म कोरोनामुक्त हुनेको संख्या एक लाख दुई हजार ८२० पुगेको छ।

मन्त्रालयका अनुसार आजसम्म देशभर एक लाख ४८ हजार ५०९ जनामा कोरोना संक्रमण भएको छ।

देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ रहेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१२ पुगेको मन्त्रालयको विवरणमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा जनामा तीन हजार ६३७ जनामा कोरोना संक्रमण भएको छ भने तीन हजार २१५ जना कोरोनामुक्त भएका छन्।

यस्तै कोरोना भाइरस संक्रमणबाट आज २१ जनाको मृत्यु भएको छ।

प्रकाशित: Oct 22, 2020| 10:46 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।