आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागमती प्रदेशका मुख्यमन्त्रीसहित पत्नी र दुई सहयोगीलाई कोरोना संक्रमण

बागमती प्रदेशका मुख्यमन्त्रीसहित पत्नी र दुई सहयोगीलाई कोरोना संक्रमण

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, कात्तिक ६, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ६, २०७७

काठमाडौं- बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ।

मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।

‘मुख्यमन्त्री ज्यू कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमित हुनुभएको छ,’ उनले फेसबुकमा लेखेका छन्।

मुख्यमन्त्री पौडेल केही समय अगाडिबाट सामान्य रुघाखोकी देखिएपछि सुरक्षाविधी अपनाएर होम आइसोलेसनमा बसिरहेका छन्।

मुख्यमन्त्रीसहित उनकी पत्नी, एकजना सुरक्षाकर्मी र एक कार्यालय सहयोगीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रकाशित: Oct 22, 2020| 12:30 बिहीबार, कात्तिक ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।