सोमबार, भदौ २९, २०८३

समाज

गोकुल बाँस्कोटालाई पनि कोरोना पुष्टि

पूर्व मन्त्री गोकुल बाँस्कोटालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

कोरोना परीक्षण र उपचारमा तत्काल जिम्मेवारी लिन सरकारसँग कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना परीक्षण र उपचारमा तत्काल पूर्ण जिम्मेवारी लिन सरकारसँग माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

प्रधानमन्त्री र रअ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत : रावल

सत्तारूढ नेकपाका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटवार्ता कूटनीतिक मर्यादाविपरीत रहेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानले तोक्यो कोरोना संक्रमितको उपचार शुल्क

काठमाडौं- प्रदेश १ सरकारले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार गर्ने घोषणा गरे पनि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने शुल्क लिएर मात्र उपचार गर्ने सूचना जारी गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

चैतयता १० लाख स्मार्ट लाइसेन्स छापियो

काठमाडौं- यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

सुदूरपश्चिममा कोरोनाको परीक्षण र उपचार निःशुल्क

धनगढी- सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार विगतमा झै निःशुल्क रुपमा भइरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

भारतीय पक्षबाट एकतर्फी रूपमा वीरगन्ज नाका खुलेपछि पर्सा प्रशासन अन्योलमा

भारतीय पक्षबाट एकतर्फी रूपमा सीमा नाका खोलेपछि नेपाली प्रशासन अन्योलमा परेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

प्रधानमन्त्री ओली र रअका प्रमुख गोयलबीच शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

खोकनामा सिकाली जात्राको रौनक (फोटोफिचर)

खोकनामा घटनास्थापनादेखि मनाइने सिकाली जात्राअन्तर्गत आज यहाँका गुठीसँग सम्बन्धित केही मानिसले धमाधम होमका साथै पूजा गरेका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु

शंखरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

नेपाल समयकर्मी जियालाल पुरस्कृत

जियालाल साहको वीरगन्जस्थित गण्डक कोभिड अस्पतालको आईसीयूमा एक बिरामीले अर्का बिरामीलाई अक्सिजन लगाउँदै गरेको तस्बिर दोस्रो भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

चितवनमा एक हजार दरका ३२१ थान नक्कली नोटसहित एकजना पक्राउ

 जिल्ला प्रहरी कार्यालय चितवनले एक हजार दरका ३२१ थान नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

रअका प्रमुखसँग भेटेको छैन : नेपाल

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफूले रअका प्रमुखसँग भेट नगरेको प्रस्टीकरण दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

‘रअ’का प्रमुख गोयल उच्च राजनीतिक भेटवार्ता सकेर स्वदेश फर्किए

भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयल राजनीतिक भेटवार्ता सकेर दिल्ली फर्किएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको निःशुल्क उपचार

 गण्डकी प्रदेश सरकारले कोरोना सङ्क्रमितको निःशुल्क उपचार गर्ने कामलाई निरन्तरता दिने भएको छ।  
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

शक्तिपीठ र मन्दिर परिसर सुनसान

दसैंभरि बढी भीडभाड हुने काभ्रेपलाञ्चोकका शक्तिपीठ तथा मन्दिर यो वर्ष भने सुनसान बनेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

कोरोना सङ्क्रमित एक महिलाको मृत्यु

 चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

चुनाव लड्न नपाउँदा थालेको व्यवसायले बनायो करोडपति

राजनीति पेसा हो कि समाजसेवा ? हुनुपर्ने समाजसेवा हो। तर अहिले राजनीतिमा लाग्ने शीर्ष नेताहरू नै ‘जोगी बन्न राजनीति गरेको हो र !’ भन्ने गर्छन्। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

धनगढीको ६ लेन सडकमा दुर्घटना, एक जना घाइते 

कैलालीमा निर्माणाधिन ६ लेन सडकखण्डमा बसले मोटरसाईकललाई ठक्कर दिदा एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७

फेवाताल जोगाउन समितिपछि समिति : प्रतिवेदनको थुप्रो, कार्यान्वयन कहिले ?

साढे २ दशकअघि जाइकाको सहयोगमा बनाइएको सतही ढलले पोखराको धेरैजसो ठाउँको फोहोर पनि फेवातालमै लगेर मिसाइदिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक ६, २०७७