शुक्रबार, भदौ २६, २०८३

समाज

‘गोकर्ण देशे’ मा नेवा: खुला संग्रहालय

गोकर्णेश्वर नगरपालिका–४ मा रहेको ऐतिहासिक राजा मानदेवले बसाएको विश्वास गरिने ‘गोकर्ण देशे’ नामक बस्तीमा नेवा:  खुला संग्रहालय निर्माण सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

युवती हत्या प्रकरण : अभियुक्तको पहिचानपछि खोजीमा प्रहरी

बुधबार राति युवतीलाई गोली प्रहार गरी हत्या गर्नेलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

कोरोनाबाट गम्भीर ८७ जना भेन्टिलेटरमा, ३७३ जना आईसीयूमा

कोरोना संक्रमणबाट सिकिस्त बिरामी भएका ८७ जनाको देशका विभिन्न अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

उपत्यकामा थपिए ९३७ कोरोना संक्रमित 

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ९३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

बलिउड अभिनेता आसिफ धर्मशालामा मृत भेटिए, आत्महत्याको आशंका

बलिउड अभिनेता आसिफ बसरा धर्मशालामा मृत भेटिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

थप एक हजार ९१३ जना संक्रमित, १५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९१३ कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

पर्यटकका लागि नेपाल आगमन अझै एक महिना बन्द

यसअघि मंसिर १ गतेबाट पर्यटक आगमन खुला गर्ने निर्णय गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

पटाकाको झिल्कोबाट छानो सल्किंदा ६ घर ध्वस्त

पटाका पड्काउँदा निस्किएको झिल्कोबाट आगलगी हुँदा सप्तरीको डाक्नेश्वरी नगरपालिकामा ६ घर जलेर नष्ट भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

जानकी मेडिकल कलेजमा अनसन बसेका कर्मचारी अस्पताल भर्ना

धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा १२ दिनदेखि आमरन अनसनमा बसेका दुई जना कर्मचारीको स्वास्थ्य अवस्था बिग्रेपछि अस्पताल भर्ना गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

सुन निक्षेपको नीति असफल, कुनै बैंकले लिन मानेनन् सुन

नेपाल बैंकर्स एसोसिएसनले प्राविधिक कठिनाइका साथै  बैंकहरुलाई त्यस्तो आवश्यकता समेत नभएका कारण सुनलाई निक्षेपका रुपमा नलिएको जनाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

अब सवारीसाधन धोएपछि मात्र उपत्यका प्रवेश पाउने !

यातायात व्यवस्था विभागले  काठमाडौं उपत्यकाबाहिरबाट भित्रने सवारीसाधनलाई धोएरमात्रै भित्रिन दिन धुलाइ केन्द्र (वास सेन्टर) सञ्चालन गर्ने योजना बनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

अनुमतिबिनै नदीजन्य पदार्थ संकलन, जथाभावी उत्खनन् गर्ने सयभन्दा बढी ट्याक्टर कारवाहीमा

कैलालीका प्रायः खोलानदीमा असोज महिनायता नियमित रुपमा अनुमतिबिना नदीजन्य पदार्थ संकलन भइरहेको स्थानीयले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

८० किलो गाँजासहित कार बरामद

मकवानपुरबाट प्रहरीले कारभित्र लुकाइ राखेको अवस्थामा ८० किलो गाँजा बरामद गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

प्रधानमन्त्री निवास बालुवाटारमा हेलिप्याड निर्माण

प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

मोरङमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु  

कोरोना संक्रमणबाट मोरङमा थप पाँच जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

मोरङमा थप ५ जना कोरोना संक्रमितको मृत्यु 

कोरोना संक्रमणबाट मोरङमा थप ५ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

कोरोनाविरुद्धको भ्याक्सिन ल्याउन स्वीकृतिका लागि मन्त्रिपरिषदमा अध्यादेश 

सरकारले कोरोनाविरुद्धको भ्याक्सिन तथा औषधि खरिद तथा व्यवस्थापन गर्न अध्यादेश ल्याउने तयारी गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

युराेप-अमेरिकादेखि भारतसम्मै फेरि बढ्यो कोरोना, दिल्लीमा तेस्रो लहर

कोरोना भाइरसको प्रकोप नियन्त्रणमा आउन थालिसकेको भारत, युरोपेली मुलुकहरु र अमेरिकामा फेरि संक्रमण बढ्न थालेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

कृत्रिम फूलका माला गत वर्षभन्दा १४ गुणा बढी आयात

त वर्षको तुलनामा भारतबाट यो वर्ष भारतबाट निकै बढी कृत्रिम फूलमाला धनगढी भित्रिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

मोटर चढेर सदरमुकाम पुग्ने नार्पाभूमिका स्थानीयको रहर

राष्ट्रिय सडक सञ्जालको पहुँचमा नपुगेको मनाङको नार्पाभूमि गाउँपालिकाका मानिसलाई गाउँबाट सदरमुकाम चामेसम्म मोटर चढेर एकै दिनमा पुग्ने रहर छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७