सोमबार, भदौ १५, २०८३

थप एक हजार ९१३ जना संक्रमित, १५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९१३ कोरोना संक्रमित थपिएका छन्।
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

काठमाडौं-  पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९१३ कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा दुई हजार ३४९ जना संक्रमणमुक्त भएका छन्। 

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ भने निको हुनेको संख्या १ लाख ६४ हजार ५९२ छ। 

बिहीबार नेपालमा ३८ हजार ४६१ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको छ। यो सँगै मृत्यु हुनेको संख्या एक हजार १८९ पुगेको मन्त्रालयको तथ्यांक छ ।
 

प्रकाशित: Nov 12, 2020| 10:49 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।