सोमबार, भदौ १५, २०८३

पर्यटकका लागि नेपाल आगमन अझै एक महिना बन्द

यसअघि मंसिर १ गतेबाट पर्यटक आगमन खुला गर्ने निर्णय गरेको थियो।
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

काठमाडौं– विदेशी पर्यटकको लागि मंसिर ३० गतेसम्म नेपाल आगमन बन्द गर्ने निर्णय सरकारले गरेको छ। आगामी पुसबाट मात्रै पर्यटकले नेपाल भ्रमण गर्न पाउने भएका छन्। 

यसअघि मंसिर १ गतेबाट पर्यटक आगमन खुला गर्ने निर्णय गरेको थियो। सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारका निर्णय सार्वजनिक गर्न आयोजित्र पत्रकार सम्मेलनमा कोरोना संक्रमण बढ्दै जाँदा पर्यटक आगमन थप एक महिना निषेध गरिएको जानकारी दिए ।
 

प्रकाशित: Nov 12, 2020| 10:39 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।