शुक्रबार, भदौ २६, २०८३

समाज

पाँच लाखसहित २४ जना जुवाडे पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले रु. पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

कैलाली, कञ्चनपुरमा देउसी–भैलीमा रोक

स्थानीय प्रशासनले कैलाली–कञ्चनपुरमा तिहारमा देउसी भैलीलगायतका कार्यक्रम गर्न रोक लगाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

अन्ततः ओलीले बोलाए सचिवालय बैठक, भोलि बस्ने

लामो रस्साकस्सीपछि अन्ततः प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक डाकेका छन् । 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

रौतहटमा सुतिरहेकी युवतीको गोली हानी हत्या

रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा सुतिरहेकी एक युवतीको गोली हानी हत्या भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

यमपञ्चक आजबाट सुरु, काग तिहार भने भोलि

कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात तिहार आज (बिहीबार) बेलुकी यमदीपदान गरेसँगै सुरु भएको मानिने छ । 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

सल्यानमा देउसी–भैली खेल्न नपाइने 

यो वर्षको तिहारमा सल्यानमा देउसी–भैली खेल्न नपाइने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

कोरोना भाइरसविरुद्ध प्रभावकारी भनिएको खोप भण्डारण गर्न नेपालसँग पूर्वाधार नै छैन

कोरोना भाइरसविरूद्धको पहिलो प्रभावकारी खोप विकास भएको विवरण माझ ‘कोशेढुंगा’ भनिएको त्यस्तो खोप भण्डारण गर्न आवश्यक पर्ने अत्यधिक चिसो तापक्रमसहितको पूर्वाधार नेपालसँग नभएका अधिकारीहरूले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

कैलालीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु 

कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

अब दिउँसो पनि मापसे चेक हुने, १३७ ठाउँमा चेकिङ गरिने 

ट्राफिक प्रहरीले नजिकिँदै गरेको तिहारलाई लक्षित गरेर दिउँसै मापसे जाच गर्नेदेखि जोर बिजोरको कडाइ साथ निगारनी गर्ने भएको हो । 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

कोरोनाका कारण पूर्वमन्त्री गौतमको निधन 

पोखरा पूर्वमन्त्री भीमप्रसाद गौतमको बुधबार राति निधन भएको छ । 
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

पूर्वराज्यमन्त्री गौचनको निधन 

पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको निधन भएको छ
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

एकाबिहानै कलंकीमा दुईवटा ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

काठमाडौंको कलंकीमा आज एकाबिहानै पार्किङ गरेर राखेको ट्रकलाई अर्को ट्रकले ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ।  
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

अस्पतालको सिफारिस दुरुपयोग गर्ने तीन जना पक्राउ

नेपालगन्जमा पीसीआर परीक्षणका लागि अस्पतालले गर्ने सिफारिस दुरुपयोग गरेको भन्दै दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २७, २०७७

प्रधानमन्त्री संखुवासभा पुग्दा जे देखियो (फोटोफिचर)

प्रधानमन्त्री ओलीले ओली किमाथांकामा सीमा क्षेत्रको सुरक्षा अवस्थाको निरीक्षण र अरुण तेस्रो जलविद्युत आयोजनाको अवलोकन गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७

उपत्यकामा चाडपर्वलगत्तै कडा खालको लकडाउन गर्न स्थानीय तहका प्रमुखहरूकाे सुझाव

उपत्यकाका स्थानीय तहका प्रमुखहरुले चाडपर्व सकिएलगत्तै कडा खालको लकडाउन गर्न सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११३ पुग्यो

मृत्यु हुनेमा कास्कीका ५०, नवलपुरका १९, तनहुँका १५,स्याङ्जाका नौ, गोरखाका आठ, बागलुङका आठ, म्याग्दीका दुई, पर्वत र लमजुङका एक एक जना छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७

प्रदेश ५ को राजधानीबारे असन्तुष्ट नेकपाका नेताकार्यकर्तालाई  जिम्मेवारीमा फर्कन निर्देशन

नेकपाले प्रदेश राजधानीका विषयमा असन्तुष्ट पार्टीनिकट उद्योगी व्यवसायीलाई आफ्नो जिम्मेवारीमा फर्कन निर्देशन दिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७

भेटिएनन् आइसोलेसनबाट भागेका संक्रमित

पोखरा महानगरपालिकाको आइसोलेसनबाट भागेका एक संक्रमित दुई दिन बित्दा पनि भेटिएका छैनन्। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७

एक खिल्ली चुरोटमा विवाद हुँदा साथीको हत्या

प्रतिकारमा नन्दलालले कृष्णलाई धकेलिदिए। कृष्णले अगेनोको ढुंगा उचालेर हिर्काउन खोजे। नन्दलालले उल्टै ढुंगा खोसेर कृष्णको टाउकामा बजाइदिए। कृष्ण घाइते भए।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७

मेरो राजीनामा माग्नु व्यर्थ छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताबाट निर्वाचित भई स्थिरताका लागि सरकार प्रमुख भएकाले कसैले राजीनामा माग्दैमा नदिने धारणा दोहोर्याएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २६, २०७७