सोमबार, भदौ १५, २०८३

अस्पतालको सिफारिस दुरुपयोग गर्ने तीन जना पक्राउ

नेपालगन्जमा पीसीआर परीक्षणका लागि अस्पतालले गर्ने सिफारिस दुरुपयोग गरेको भन्दै दुई जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

भैरहवा- नेपालगन्जमा पीसीआर परीक्षणका लागि अस्पतालले गर्ने सिफारिस दुरुपयोग गरेको भन्दै दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यलय बाँकेका प्रवक्ता डिएसपी सुवास खड्काले नेपाल समयसँग भने,‘प्रारम्भिक अनुसन्धानमा आइसोलेसनमा रहेका बिरामीहरूलाई कोरोना परीक्षणका लागि चिकित्सकले गरेको सिफारिस दुरुपयोग हुँदो रहेछ। निःशुल्क गर्नुपर्नेमा पैसा लिइँदोरहेछ। अन्य कुरा अनुसन्धानबाट खुल्ला।’

प्रहरीले सुरक्षा गार्ड विवेक अधिकारी, कार्यालय सहयोगी बद्री खनाल र वासुदेव जोशीलाई पक्राउ गरेको छ । 

‘पीसीआर परीक्षणका लागि गरिने सिफारिस पत्रमा किर्ते गरेको सूचनाका आधारमा उनीहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो,’ डिएसपी खड्काले भने।

प्रकाशित: Nov 12, 2020| 01:30 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।