कात्तिक २ गते एकै दिन १४ हजार ८७५ जनाले कोरोना भाइरस परीक्षण गराएका थिए। तर, निःशुल्क परीक्षण र उपचार बन्द गरेपछि दैनिक परीक्षणदर २७ सयसम्ममा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...
उपत्यकामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि रोकथाम, नियन्त्रण र थप रणनीति बनाउन कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) र उपत्यकाका स्थानीय तहका प्रमुखहरुबीच छलफल भइरहेको छ।