सोमबार, भदौ १५, २०८३

२४ घण्टामा २६ जना कोरोना संक्रमितको मृत्यु

हिजो मंगलबार २२ जना संक्रमितको मृत्यु भएको थियो। 
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ११ सय ७४ पुगेको छ।

हिजो मंगलबार २२ जना संक्रमितको मृत्यु भएको थियो। 

आजको दिनमा देशभरका अस्पतालका आईसीयूमा ३८२ जना संक्रमित छन् भने भेन्टिलेटरमा ९५ जना छन्।

सक्रिय संक्रमित– ३८ हजार ९१२

संस्थागत आइसोलेसनमा– १० हजार ५१९

होम आइसोलेसनमा– २८ हजार ३९३

पछिल्लो २४ घण्टाको पीसीआर परीक्षण– १० हजार ८१
 

प्रकाशित: Nov 11, 2020| 10:41 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।