सोमबार, भदौ १५, २०८३

कोरोना रोकथाम र उपचारका लागि ६ अर्बभन्दा बढी निकासा

काठमाडौं– सरकारले आर्थिक बर्ष २०७७–०७८ मा कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि ६ अर्ब ८१ करोड ५९ लाख रूपैयाँ निकासा गरेको छ।  
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं– सरकारले आर्थिक बर्ष २०७७–०७८ मा कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारका लागि ६ अर्ब ८१ करोड ५९ लाख रूपैयाँ निकासा गरेको छ।  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाई डिपेन्डेन्सी युनिट ( एचडीयु) का लागि ३ अर्ब, २५ करोड रुपैयाँसमेत यसमा समावेश भएको छ।

कोरोना रोकथाम र उपचारका लागि ६ अर्बभन्दा बढी निकासा
साथै प्रयोगशाला व्यवस्थापनमा १ अर्ब १२ करोड ४० लाख, संक्रमित व्यवस्थापन, कन्ट्याक्ट ट्रेसिङ, जोखिम भत्ताको लागि १ अर्ब १४ करोड, २९ लाख, ६ हजार आइसियु, भेन्टिलेटर र अस्पताल सुदृढिकरणका लागि १ अर्ब २९ करोड ९० लाख निकासा भएको छ। 

प्रकाशित: Nov 11, 2020| 11:44 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।