सोमबार, भदौ १५, २०८३

भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक बिदा

सरकारले भाइटीकाको भोलिपल्ट मंसिर २ गते सार्वजनिक बिदा दिएको छ। सो दिन किजा पूजा परेकाले बिदा दिइएको हो।
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं- सरकारले भाइटीकाको भोलिपल्ट मंसिर २ गते सार्वजनिक बिदा दिएको छ। सो दिन किजा पूजा परेकाले बिदा दिइएको हो।

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी देशभर सो दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, शिक्षण संस्थामा बिदा हुने बताएको छ। 

नेवार समुदायले भाइटीकाको भोलिपल्ट किजा पूजाको रुपमा भाइटीका लगाउने गर्छन्। 

प्रकाशित: Nov 11, 2020| 10:05 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।