सोमबार, भदौ १५, २०८३

बिमा गरेका कोरोना संक्रमितको उपचार निःशुल्क नहुने

सरकारले कोरोना भाइरस संक्रमितको उपचार तथा परीक्षण निर्देशिका संशोधन गरेको छ।
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

काठमाडौं– सरकारले कोरोना भाइरस संक्रमितको उपचार तथा परीक्षण निर्देशिका संशोधन गरेको छ।

कोरोना उपचारको लागि सूचीकृत सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा लक्षण देखिएका  बिरामीको उपचार तथा परीक्षण निःशुल्क गर्ने गरी निर्देशिका संशोधन भएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितले कोरोना बिमा गरेको भए सम्पूर्ण खर्च संक्रमित आफैंले अर्थात् बिमा रकमबाट काटिने जानकारी दिए।

सक्षम र इच्छुकले परीक्षण र उपचारमा आफंै खर्च गरेर सरकारलाई सहयोग गर्न पनि सरकारले आग्रह गरेको छ।
 

प्रकाशित: Nov 11, 2020| 11:03 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।