सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो, झन्डै ३९ हजार एक्टिभ केस 

कोरोना संक्रमितको संख्या दुई लाख नाघ्यो, झन्डै ३९ हजार एक्टिभ केस 

पछिल्लो २४ घण्टामा १० हजार ८१ पीसीआर परीक्षण गर्दा थप २ हजार ५६९ जनालाई कोरोना पुष्टि भएको छ। 
 |  बुधबार, कात्तिक २६, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २६, २०७७

 काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बुधबार देशभर २ हजार ५६९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ। 

पछिल्लो २४ घण्टामा १० हजार ८१ पीसीआर परीक्षण गर्दा थप २ हजार ५६९ जनालाई कोरोना पुष्टि भएको छ। 

२४ घण्टामा १ हजार ६६६ जना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ।

यस्तै २६ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमितको मृत्युको संख्या १ हजार १७४ पुगेको छ।
 

प्रकाशित: Nov 11, 2020| 10:45 बुधबार, कात्तिक २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।