सोमबार, भदौ १५, २०८३

सल्यानमा देउसी–भैली खेल्न नपाइने 

यो वर्षको तिहारमा सल्यानमा देउसी–भैली खेल्न नपाइने भएको छ। 
 |  बिहीबार, कात्तिक २७, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २७, २०७७

सल्यान– यो वर्षको तिहारमा सल्यानमा देउसी–भैली खेल्न नपाइने भएको छ। 

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न जिल्ला प्रशासन कार्यालय सल्यानले देउसी–भैलीमा रोक लगाएको हो। 

कार्यालयले भीडभाड हुने खालका कुनै पनि क्रियाकलाप नगर्न आग्रह पनि गरेको छ। 

त्यस्तै बुधबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले तिहार लक्षित सुरक्षा योजना पनि तयार पारेको छ। 

तिहारको समयमा हुन सक्ने अपराधिक गतिविधिलाई रोक्न जिल्लाभर थप सुरक्षा योजना लागू गरिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए। 

तिहार लक्षित सुरक्षा योजनामा थप तीन सय प्रहरी परिचालन भएका छन्।
 

प्रकाशित: Nov 12, 2020| 02:53 बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।