शुक्रबार, भदौ २६, २०८३

समाज

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

लामो समयको रस्साकस्सी र बहुमत सचिवालय सदस्यको दबाबपछि आज सत्तारुढ नेकपाको सचिवालय बैठक बसेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

२१ सय संक्रमित थपिए, मृतकको संख्या १२ सय नाघ्यो

पछिल्लो २४ घण्टामा देशभर २ हजार १११ कोरोना संक्रमित थपिएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

जनकपुरधाममा संयमतापूर्वक मनाइँदै हनुमान जयन्ती

जनकपुरधाममा हनुमान जयन्तीको चहलपहल देखिएको छ। कोरोना संक्रमणको त्रासकै बीचमा हनुमानको पूजाआराधना गरिँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

कोरोना संक्रमितले भरिँदै अस्पताल, भर्ना हुने धेरैजसो गम्भीर अवस्थाका

महामारीको सुरुवातमा भएका केही अध्ययनअनुसार चिसो मौसममा कोरोना भाइरस हावामा सामान्यभन्दा बढी समय जीवित रहन सक्छ। संक्रमितबाट भाइरस वातावरणमा निस्किँदा चिसोका कारण लामो समयसम्म सजिलै बाँच्न सक्छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

विवेकशील दलमा साझा पार्टीमा एकीकरणका निम्ति मतसंग्रह सम्पन्न

विवेकशील नेपाली दलको विधानअनुरूप सहभागितामूलक लोकतन्त्रको व्यावहारिक अभ्यास गर्दै साझा पार्टीसँग एकीकरणसम्बन्धी प्रस्तावमा मतसंग्रहको मतदान प्रक्रिया पूरा भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

बैतडी बस दुर्घटना अपडेट, घाइते र मृतकको पहिचान खुल्यो

बैतडीको पाटन नगरपालिका–८, खोड्पेमा बिहीबार राति भएको बस दुर्घटनाका मृतक र घाइतेको पहिचान खुलेको छ।  दुर्घटनामा ३४ जना घाइते भएका छन् भने नौ जनाको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

बालकुमारीको फोहोर संकलन केन्द्रमा आगलागी

ललितपुरको बालकुमारीमा रहेको फोहोरमैला संकलन गर्ने ठाउँमा भीषण आगलागी भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

कारोना शून्य भनिएको हुम्लामा चार जनालाई संक्रमण पुष्टि 

कात्तिक १८ गतेदेखि कोरोना सङ्क्रमण शून्य भएको हुम्लामा बिहीबार राति चार नयाँ सङ्क्रमित भेटिएका छन् । 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

नेपाल सरकारलाई अमेरिकाले दियो सय थान भेन्टिलेटर 

कोरोना भाइरस संक्रमणको महामारी बढिरहेका बेला अमेरिकी सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक सय थान आधुनिक पोर्टेबल भेन्टिलेटर सेट उपलब्ध गराएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

बैतडी बस दुर्घटनाः सिकिस्त घाइते ११ जनाको धनगढीमा उपचार हुँदै 

बैतडीको पाटन नगरपालिका ८, खोड्पेमा गए राति भएको बस दुर्घटनामा गम्भीर घाइते ११ जनालाई थप उपचारका लागि कैलाली सदरमुकाम धनगढी ल्याईएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज, यस्ता छन् एजेन्डा

बैठकमा आगामाी महाधिवेशनको तयारी, क्रियाशिल सदस्यता वितरण र विभाग गठनको विषयमा छलफल हुने भएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

कोरोनाको बेवास्ता गर्दै रारा ताल घुम्नेको लर्को

कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल भने भरिभराउ हुने गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

नेकपाको सचिवालय बैठक आज, ओली-प्रचण्ड आआफ्नै रणनीतिमा

लामो समयको रस्साकस्सी र बहुमत सचिवालय सदस्यको दबाबपछि आज सत्तारुढ नेकपाको सचिवालय बैठक बस्दैछ । 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

आयुर्वेदमा बढ्यो आकर्षण, प्रभावकारी बन्दै कोरोनाको उपचार

पछिल्लो समय कोरोना संक्रमणबाट बच्नका लागि आयुर्वेदिक औषधि प्रभावकारी देखिएपछि यस प्रतिको आकर्षण बढेको छ । सुनसान रहेका आयुर्वेदिक स्वास्थ्य केन्द्रहरुमा अहिले सेवाग्राहीको संख्या बढ्दै गएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

आज आरोग्यता दिवस, देशभर धन्वन्तरी जयन्ती मनाइँदै

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्य दिवस आज विविध कार्यक्रम गरि देशभर मनाइँदैछ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

सम्झनामा कागे मेला : सुनसान छ जमुना

यो साल काग तिहारमा सुनसान मेलास्थल हेरेर धेरै मानिस चुकचुकाइरहेका छन्। आज मज्जाले थाहा भयो, कागे मेला जमुनाबासीको हृदयमा कति गहिरो गरी बसिसकेको रहेछ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

अनसन बसेका जानकी मेडिकल कलेजका कर्मचारी आईसीयूमा भर्ना

 धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा १२ दिनदेखि आमरण अनसन बसेका दुई जना कर्मचारीको स्वास्थ्य अवस्था बिग्रेपछि आईसीयूमा भर्ना गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

बैतडी बस दुर्घटनाः  मृतक सात जनाको परिचय खुल्यो, बसले च्यापिएका एक जनाको शव निकाल्न बाँकी

 बैतडीको पाटन नगरपालिका ८, खोड्पेमा गए राति बस दुर्घटनामा मृत्यु भएका नौ जनामध्ये सात जनाको नाम खुलेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

जिब्रोमै झुन्डिने जेठोबुढोको स्वाद

मौलिक उत्पादन र मिठो स्वादका कारण जेठोबुढो धानको महत्त्व जति बढ्दो छ, विभिन्न कारणले यसको अस्तित्व लोप हुन खोज्दै छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

कस्तो हुनेछ आज सातै प्रदेशको मौसम ? 

 चिसो बढ्दै गएपनि आज देशका अधिकांश भू–भागको मौसम सफा रहनुका साथै घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७