शुक्रबार, भदौ २६, २०८३

समाज

विश्वकप छनोटमा उरुग्वेको सहज जित

फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकाको छनोट खेलमा उरुग्वेले सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

'डाउन टु अर्थ' हाम्रा बा 

हामी बुवाको सपना पूरा गर्ने बाटोमा लाग्छौं। सबै हाम्रा संस्थालाई केसी ग्रुपअन्तर्गत राखेर काम गर्छाैं। सबै पोखरेलीहरुले बुवालाई गर्नुभएको मायालाई सम्मान गर्ने गरी हामी अघि बढ्छौं। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

महेन्द्रनगरमा आंशिक रुपमा म्युजियम सञ्चालनमा

क्याप्टेन बेद उप्रेती ट्रष्टले कञ्चनपुरको महेन्द्रनगरमा ‘स्टेच्यू अफ सिद्धनाथ बाबा’ र म्युजियम परिसर शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

आविष्कार केन्द्रलाई जन्मदिनमा  ५० हजार

गलकोट नगरपालिका ७ मल्म घर भई हाल जापानमा रहेका तुलवीर थापा ‘समर्पण’ले जन्मदिनको अवसरमा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ५० हजार आठ सय ९० रुपैयाँ सहयोग गरेका छन्। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

लक्ष्मीपूजा आज, भोलि गर्नु शास्त्रीय मान्यताविपरीत

यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइन्छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

यमपञ्चकको तेस्रो दिन, आज कुकुरलाई मीठो खानेकुरा दिएर तिहार मनाइँदै 

यमपञ्चकको तेस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरलाई मीठो खानेकुरा खान दिएर कुकुर तिहार मनाइँदै छ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

महाकवि देवकोटाको आज ११२ औं जन्मजयन्ती

नेपाली साहित्यका विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। 
नेपाल समय संवाददाता | शनिबार, कात्तिक २९, २०७७

पार्टी र सरकार कमजोर हुनुमा ओलीको गुटवादी चरित्र जिम्मेवार : दाहाल (राजनीतिक प्रस्तावसहित)

नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा विवाद आउनुमा र सरकारको काम चुस्त नहुनुमा दुवैको मुख्य नेतृत्वमा रहेका प्रधानमन्त्री केपी ओलीका व्यक्तिवादी, गुटवादी र एकाधिकारवादी सोच र कार्यशैली प्रमुख रुपमा जिम्मेवार रहेको...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

सशस्त्र प्रहरी बलका ३८ प्रहरी निरीक्षक डीएसपीमा बढुवा सिफारिस (नामावलीसहित) 

सशस्त्र प्रहरी बल नेपालका ३८ जना प्रहरी निरीक्षक प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

दाहालको गुनासाे- मैले जति त्याग गरें, ओलीबाट त्यति नै अपमानित भइरहें 

नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताप्रतिदेखि अहिलेसम्म आइपुग्दा आफूले अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीबाट अपमानित मात्रै हुनुपरेको दुःखेसो पोखेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

दाहाललाई ओलीको प्रश्न– सहज नेतृत्व चयनको बाटो छाडेर हरबखत चलखेल किन?

मेरो विश्वास छ नेकपाको विजय यात्रा जारी नै रहनेछ। त्यसपछि नयाँ नेतृत्वको खोजी त हुने नै छ। के कमरेडहरुलाई दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो? होइन...
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

तिहार सुरु भएसँगै शंकास्पदमाथि प्रहरीले निगरानी बढायो

प्रदेश १ प्रहरीले आपराधिक गतिविधिमा संलग्न हुन सक्ने शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाएको छ। तिहार सुरु भएसँगै प्रदेशको सुरक्षा व्यवस्था कडा पारिएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

चार जनामा कोरोना संक्रमण भएपछि नाम्खा गाउँपालिका तीन दिनका लागि बन्द

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र आजदेखि तीन दिनका लागि बन्द गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

स्मार्ट लाइसेन्स’ का लागि १४ लाख कार्ड खरिद गरिँदै

यातायात व्यवस्था विभागले ‘स्मार्ट लाइसेन्स’ छपाइका लागि १४ लाख कार्ड खरिद गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

सुनिलबहादुर थापा कांग्रेस सहमहामन्त्रीमा समायाेजन (निर्णयकाे पूर्ण पाठसहित)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर पार्टी प्रवेश गरेका नेता सुनिलबहादुर थापालाई सहमहामन्त्रीमा समायोजन गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

डा. गोविन्द केसीलाई कोरोना संक्रमण 

प्रा. डा. ग‍ोविन्द केसीलाई कोरोना संक्रमण भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

राष्ट्रिय आविष्कार केन्द्रले बनायो स्वास्थ्यकर्मीका लागि गुड्ने बुथ

राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्यकर्मीको सुरक्षाका लागि गुड्न सक्ने बुथ निर्माण गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

प्रदेश १ मा ७३६ डिस्चार्ज, ३६४ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७३६ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने सबै होम आइसोलेसनका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

एजेन्डा तय गरेर सकियो नेकपा सचिवालय बैठक, नारायणकाजी भन्छन्– बैठक बस्नु नै ठूलो कुरा हो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केहीबेर बसेर सकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७

आठ हजार संक्रमितमात्रै संस्थागत आइसोलेसनमा 

कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसनमा बस्नेको संख्या पनि बढ्दो क्रममा छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २८, २०७७