सोमबार, भदौ १५, २०८३

डा. गोविन्द केसीलाई कोरोना संक्रमण 

प्रा. डा. ग‍ोविन्द केसीलाई कोरोना संक्रमण भएको छ। 
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौं– प्रा. डा. ग‍ोविन्द केसीलाई कोरोना संक्रमण भएको छ। 

लक्षण देखिएपछि गरिएको पीसीआर परीक्षणको नतिजा पोजेटिभ आएको हो। 

केसीलाई रुघाखोकीका साथै ज्वरो आएको छ। उनलाई  स्वासप्रश्वासमा समेत समस्या देखिएको  बताइएको छ। 

केसी शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन्। उनको थप स्वास्थ्य परीक्षण भइरहेको छ।

प्रकाशित: Nov 13, 2020| 13:31 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।