सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रिय आविष्कार केन्द्रले बनायो स्वास्थ्यकर्मीका लागि गुड्ने बुथ

राष्ट्रिय आविष्कार केन्द्रले बनायो स्वास्थ्यकर्मीका लागि गुड्ने बुथ

राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्यकर्मीको सुरक्षाका लागि गुड्न सक्ने बुथ निर्माण गरेको छ।
 |  शुक्रबार, कात्तिक २८, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २८, २०७७

काठमाडौं-  राष्ट्रिय आविष्कार केन्द्रले स्वास्थ्यकर्मीको सुरक्षाका लागि गुड्न सक्ने बुथ निर्माण गरेको छ। 

कोरोना भाइरस संक्रमणको उपचार र परीक्षणमा खटिने चिकित्सकहरुको सुरक्षाका लागि यस्तो बुथ बनाइएको केन्द्रका अध्यक्ष महावीर पुनले जनाएका छन्। 

उनले भनेका छन्, 'बुथभित्र बसेर चिकित्सक र स्वास्थ्यकर्मी गुडेर वार्ड र बिरामीको बेडसम्म पुगेर स्वास्थ्य परीक्षण गर्न सक्नेछन्। यस्ता बुधहरु बनाएर चाँडै अस्पतालहरुलाई उपलब्ध गराइने पुनले बताए। 

बुथभित्र पोजेटिभ प्रेसर भएकाले स्वास्थ्यकर्मीलाई संक्रमण हुने सम्भावना नरहेको केन्द्रले जनाएको । 
केन्द्रले यसअघि स्वाब संकलन गर्ने बुथ पनि बनाएको थियो। 
 

प्रकाशित: Nov 13, 2020| 11:43 शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।