सोमबार, भदौ २२, २०८३

समाज

दाहाल–नेपाल समूहले घोषणा गरेको आन्दोलनको औचित्य छैन : प्रवक्ता ज्ञवाली

विभाजित नेकपाको केपी शर्मा ओली समूहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले दाहाल–नेपाल समूहले घोषणा गरेको आन्दोलनको औचित्य नभएको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

प्रदेश १ बाट आज ५१५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

दाहाललाई कार्यकारी अध्यक्षको भूमिकाबाट हटाइयो

नेकपाको केपी शर्मा ओली समूहले पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको भूमिकाबाट मुक्त गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

२४ घण्टामा थपिए ६१३ कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

कांग्रेसले नेकपाका दुवै पक्षसँग समदूरी र समान व्यवहार गर्नुपर्छ : केसी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नेकपाका दुवै पक्षसँग कांग्रेसले समदूरी र समान व्यवहारको नीति अपनाउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

संविधानको रक्षा मात्र होइन, आवश्यक परे संशोधन गर्छौं : ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा मात्रै नभएर आवश्यक परे संशोधन गर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

थापाले भने– संसद् विघटन अग्रगामी कदम हो 

गृहमन्त्री रामबहादुर थापाले संसद् विघटन अग्रगामी कदम भएको बताएका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

जनकपुरमा डिपार्टमेन्टल स्टोरमा आगलागी हुँदा साढे २ करोडको क्षति

जनकपुरधाममा रहेको मिथिला डिपार्टमेन्टल स्टोरमा आगलगी हुँदा साढे २ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

नेकपा प्रदेश २ का सचेतकले अस्वीकार गरे ओली समूहको केन्द्रीय सदस्य पद

प्रदेश २ को प्रदेशसभामा नेकपाका सचेतक रहेका सुन्दर विश्वकर्माले नेकपाका अध्यक्ष केपी ओली समूहको केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

कांग्रेसले पुस १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने

कांग्रेसले पुस १३ गते १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

दाहाल भन्छन्– ओली समूहका २३ जना आइसक्नुभयो, इमान्दार जति सबै आउनुहुन्छ 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले इमान्दार कम्युनिस्ट नेता सबै आफ्नो समूहमा आउने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

नेकपाको दाहाल-नेपाल समूहले १४ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्षीय समूहको बैठकमा केन्द्रदेखि वडा स्तरसम्मका विरोध कार्यक्रमको प्रस्ताव गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

दाहाल–नेपाल समूह शुक्रबार निर्वाचन आयोग र सर्वोच्च अदालत जाने

सत्तारुढ दल नेकपाको दाहाल–नेपाल समूह आफ्नो समूहको आधिकारिकताका लागि निर्वाचन आयोग र संसद् पुनस्थापनाका लागि सर्वोच्च अदालत जाने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

कांग्रेसमा कति छन् केन्द्रीय सदस्य ? नेताहरू नै अनभिज्ञ 

सबैभन्दा रोचक त केन्द्रीय समितिमा कति जना सदस्य छन् भन्नेबारे केन्द्रीय सदस्यहरु नै अनभिज्ञ देखिन्छन्।  
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

नेकपा ओली समूहको केन्द्रीय कमिटी बैठक सुरु, बादलले पनि गरे कित्ता क्लियर

सत्तारुढ दल नेकपा केपी ओली समूहको केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

आन्दोलनका लागि देउवालाई दबाब दिन पौडेल पक्षको भेला

संसद् विघटन गर्ने सरकारको घोषणाविरुद्ध आन्दोलनका लागि नेतृत्वलाई दबाब दिन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छुट्टै भेला सुरु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक सुरु

नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा सुरु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

शिक्षक र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि धनगढीका ४ विद्यालय बन्द

विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आजसम्म धनगढी उप–महानगरपालिका भित्रका ४ वटा सामुदायिक विद्यालय बन्द भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

अछाममा कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु

अछाममा कोरोनाभाइरस संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

उखु किसानलाई छोरीको सन्देश : ‘बाबु बैंक घर लिलाम करब कहिक चिठी पठैने अछि’

मौसम चिसिएसँगै मानिसहरु गच्छेले भ्याएसम्म लुगाफाटो बेरेर होस् या घुर तापेर न्यानो बनाइरहेका छन्। तर तराईका उखु किसान भने मंसिर अन्तिमदेखि नै काठमाडौंको माइतीघर मण्डलाको चिसोमा न्यायको अपिल गरिरहेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७