सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शिक्षक र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि धनगढीका ४ विद्यालय बन्द

शिक्षक र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि धनगढीका ४ विद्यालय बन्द

विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आजसम्म धनगढी उप–महानगरपालिका भित्रका ४ वटा सामुदायिक विद्यालय बन्द भएका छन् ।
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

धनगढी– विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आजसम्म धनगढी उप–महानगरपालिका भित्रका ४ वटा सामुदायिक विद्यालय बन्द भएका छन् ।

कोरोना भाइरस कहरका कारण लकडाउन र त्यसपछि विभिन्न चरणमा भएको निषेध आदेशका कारण लामो समयपछि खुलेका धनगढीका त्रिभुवन माध्यमिक विद्यालय, शारदा माध्यमिक विद्यालय, रष्ट्रिय माध्यमिक विद्यालय र धनगढी नमूना माध्यमिक विद्यालय बन्द भएका छन्। 

चारवटै विद्यालयका शिक्षक र कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रकाशित: Dec 24, 2020| 07:02 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।