सोमबार, भदौ २२, २०८३

थापाले भने– संसद् विघटन अग्रगामी कदम हो 

गृहमन्त्री रामबहादुर थापाले संसद् विघटन अग्रगामी कदम भएको बताएका छन्। 
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाले संसद् विघटन अग्रगामी कदम भएको बताएका छन्। 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली समूहको बैठकलाई सम्बोधन गर्दै थापाले प्रतिनिधि सभाको विघटन अग्रगामी र क्रान्तिकारी कदम भएको बताएका हुन्। 

उनले भने, ‘अब चुनावमा जाने हो, चुनाव छोडेर संसद् पुनस्र्थापनाको माग गर्नु पश्चगमन हो।’ 

मध्यावधि चुनावको घोषणा प्रतिक्रान्तिलाई रोक्नको लागि भएको र यसलाई कसैले रोक्न नसक्ने पनि बताए। 

थापाले देशलाई प्रतिक्रान्तिका लागि सरकार लागेको भन्दै चुनावको विकल्प नभएको बताएका छन्। 
 

प्रकाशित: Dec 24, 2020| 10:10 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।