सोमबार, भदौ २२, २०८३

दाहाललाई कार्यकारी अध्यक्षको भूमिकाबाट हटाइयो

नेकपाको केपी शर्मा ओली समूहले पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको भूमिकाबाट मुक्त गरेको छ। 
 |  बिहीबार, पुस ९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, पुस ९, २०७७

काठमाडौं- नेकपाको केपी शर्मा ओली समूहले पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षको भूमिकाबाट मुक्त गरेको छ। 

बालुवाटारमा आज बसेको केन्द्रीय कमिटी बैठकले दाहाललाई कार्यकारी अध्यक्षको भूमिकाबाट मुक्त गरेको हो। 

केन्द्रीय सदस्य खिमलाल भट्टराईले दाहाललाई कार्यकारी अध्यक्षको भूमिकाबाट हटाइएको जानकारी दिए।

‘दाहालले बैठकले दिएको जिम्मेवारी पूरा नगेको भन्दै कारबाही गर्दै कार्यकारी अध्यक्षबाट हटाइएको हो,’ भट्टराईले नेपालसमयसँग भने। 
यसअघि दाहाल–नेपाल समूहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो।

प्रकाशित: Dec 24, 2020| 11:20 बिहीबार, पुस ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।