सोमबार, भदौ २२, २०८३

समाज

नारायणगढ–मुग्लिन सडकका १५ पुल निर्माण हुँदै

नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माणको कामले गति लिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

संसद् विघटनविरुद्धको रिटमाथि आज संवैधानिक इजलासमा सुनुवाइ हुँदै

हालसम्म परेका १३ वटा रिटको आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा एकमुष्ट सु्नुवाई गर्न लागिएको हो । 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

तनहुँकी एक महिला पाँच दिनदेखि बेपत्ता

पाँच दिनदेखि बुहारी हराएपछि जेठाजुले खोजी गर्नका लागि भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

फेरि बढ्यो चिसो, काठमाडौंमा एकै दिनमा २ डिग्री तापक्रम घट्यो

हिजो काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो भने आज घटेर २.५ डिग्रीमा आएको हो । 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

क्रिश्चियन धर्मावलम्बीहरू आज क्रिसमस–डे मनाउँदै

विश्वका क्रिश्चियन धर्मालम्बीहरूले आज धुमधामका साथ क्रिसमस डे मनाइरहेका छन्। नेपालमा पनि क्रिसमस डे मनाउने गरिन्छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

नेपाली शान्ति सेनाले जोगायो अफ्रिकन शहरलाई विद्रोहीको हमलाबाट 

नेपाली शान्ति सेनाले सेन्ट्रल अफ्रिकन रिपब्लिकको प्रमुख शहर बमवारीलाई विद्रोहीको कब्जा हुनबाट जोगाएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

प्रदेश १ का जिल्ला इन्चार्जले ओलीको साथ छाडे

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा नेकपा प्रदेश १ का जिल्ला इन्चार्जहरुले साथ नदिने बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

कर्णाली नदीमा पानी जमेर बरफ बन्याे, सीमा सुरक्षाकर्मीलाई समस्या

हुम्लाको नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमाक्षेत्र हिल्साको कर्णाली नदीमा बरफ जमेपछि हिल्सामा रहेका सुरक्षाकर्मी र घर कुरुवालाई समस्या भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

राष्ट्रपति भण्डारीले दिइन् क्रिसमसको शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मावलम्बीको महान् पर्व क्रिसमसका अवसरमा शुभकामना दिएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

सात जना मन्त्री थप्दै प्रधानमन्त्री ओली

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै हुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १०, २०७७

प्रतिनिधिसभा विघटनमा भारतको ‘नोट’

नेपालको प्रतिनिधिसभा विघटनमा भारतले आफ्नो चासो रहेको उल्लेख गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

कञ्चनपुरमा झण्डै तीन लाख बराबरको भन्सार छलीको सामान बरामद

कञ्चनपुरबाट प्रहरीले झण्डै तीन लाख रूपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

यस्ता छन् ओली समूहको केन्द्रीय कमिटी बैठकले गरेका १६ निर्णय

विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रधानमन्त्री केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकले ताजा जनादेशको माग गर्नु र सबै विषयहरूको छिनोफानो जनताको अभिमतबाट खोजिनु लोकतान्त्रिक, संविधानसम्मत र स्वाभाविक कदम...
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

झण्डै ३ किलो चरेशसहित दुई पक्राउ

कैलालीमा झण्डै ३ किलो लागुऔषध चरेशसहित दुई जना पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

कर्णाली : दाहाल–नेपाल समूह अल्पमतमा, कडा टक्कर दिने ओली पक्षको तयारी

पार्टी विभाजनपछि ओली समूहले कर्णालीका करिब चार दर्जन नेताहरुलाई केन्द्रीय सदस्य बनाएर आफ्नो पोल्टामा पारेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

'नेकपाको मूलधार हामी हौं, अरू कसैले दाबी नगरे हुन्छ'

विभाजित नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले नेकपाको मूलधार आफूहरू नै भएकाले कसैलाई दाबी नगर्न चुनौती दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

केन्द्रीय कमिटीको बैठक सकेर दाहाल-नेपाल बल्खुमा, पार्टी कार्यालय त्यहीँ बनाउने

विभाजित नेकपाको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालसहित नेताहरुले केन्द्रीय कमिटीको बैठक सकेर बल्खुस्थित पुरानो नेकपा एमालेको पार्टी कार्यालय पुगेर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

ओली समूहले तोक्यो प्रदेश इन्चार्ज

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओली समूहले सातवटै प्रदेशमा पार्टी इन्चार्ज तोकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७

चुनावबाट भाग्दिनँ, ओलीसँग पनि लड्न तयार छु : पौडेल 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीले आफ्नो पाप ढाकछोप गर्न व्यक्ति विशेषलाई टार्गेट गरेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस ९, २०७७