सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : चित्रबहादुर केसी

प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताएका छन्।
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प नभएको बताएका छन्।

रिपोर्टर्स क्लब लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा पूर्वउपप्रधानमन्त्री केसीले सबै प्रजातन्त्रवादी, पत्रकार, नागरिक समाज तथा सरोकार पक्ष सबैले  उचित  भूमिका खेल्नुपर्ने बेला आएको बताए। 

नेता केसीले सङ्घीयता खारेज गर्नाको विकल्प नभएको तर्क गर्दै स्थानीय तहलाई बलियो बनाउनुपर्ने र प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने धारणा राखे।

प्रकाशित: Dec 25, 2020| 00:36 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।