सोमबार, भदौ २२, २०८३

क्रिश्चियन धर्मावलम्बीहरू आज क्रिसमस–डे मनाउँदै

विश्वका क्रिश्चियन धर्मालम्बीहरूले आज धुमधामका साथ क्रिसमस डे मनाइरहेका छन्। नेपालमा पनि क्रिसमस डे मनाउने गरिन्छ। 
 |  शुक्रबार, पुस १०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १०, २०७७

काठमाडौं– विश्वका क्रिश्चियन धर्मालम्बीहरूले आज धुमधामका साथ क्रिसमस डे मनाइरहेका छन्। नेपालमा पनि क्रिसमस डे मनाउने गरिन्छ। 

यो वर्ष विश्वव्यापी कोरोना संक्रमणको महामारीका कारण धेरै मुलुकहरुले क्रिसमस डे धुमधामका साथ नमनाउन निर्देशन र अपिल गरेका छन्। 

येशु ख्रिष्टको जन्मदिनको खुसियालीमा हरेक वर्ष २५ डिसेम्बरमा क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन्।

दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको विश्वास गरिन्छ। येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ। उनले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास मानिन्छ।  

प्रकाशित: Dec 25, 2020| 01:44 शुक्रबार, पुस १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।