काठमाडौं– नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक बबरमहलस्थित कार्की बैंक्वेटमा सुरु भएको छ।
पार्टीको महासचिवलगायत अन्य कार्य विभाजनको प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो।
महासचिवका लागि भीम रावल, जनार्दन शर्मा र सुरेन्द्र पाण्डे आकांक्षी देखिएका छन्।
स्थायी कमिटी बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्नेछ।