सोमबार, भदौ २२, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
सोमबार, भदौ २२, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
भिडियो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रदेश
समाज
नीति योजना आयोगको उपाध्यक्षमा साउद
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा अछाम जिल्लाका केशरबहादुर साउदलाई नियुक्त गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७
२०६२/६३ ले तय गरेको बाटो सच्याउनुपर्छ : कमल थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२/६३ पछि मुलुकले तय गरेको बाटो सच्याउनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
चिनियाँ टोलीले भेट्यो खनाललाई
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियुको मसाल जुलुश
प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबिरुद्ध नेकपाको पुष्पकमल दाहाल–माधव नेपाल पक्षीय विद्यार्थीहरुले मसाल जुलुश निकालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
यस वर्षको सम्यक महादान पर्व औपचारिकतामा सीमित हुने
प्रत्येक वर्ष माघे संक्रान्तिका अवसरमा भक्तपुरमा मनाइने सम्यक महादान पर्व यस वर्ष नहुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
लागुऔषधसहित कैलालीबाट २ जना पक्राउ
प्रहरीले कैलालीको अत्तरियाबाट झण्डै २ किलो लागुऔषध चरेशसहित २ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
प्रदेश १ नेकपा : अविश्वास प्रस्तावमा हस्ताक्षर गर्नेलाई २४ घण्टे स्पष्टीकरण
नेकपा प्रदेश १ को संसदीय दलले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रदेश सांसदहरुसँग स्पष्टीकरण मागेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
शेखर भन्छन्, गणतन्त्र धरापमा पार्न दाहाल–नेपाल पनि उत्तिकै दोषी
‘निर्वाचन सुनिश्चित नभएसम्म सडक आन्दोलन जारी रहनेछ।’
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
उखु किसानले तीन साताभित्र भुक्तानी पाउने, आन्दोलन स्थगित
दुई हप्तादेखि आन्दोलित उखु किसानले आन्दोलन स्थगित गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
संसद् विघटन : सानेपादेखि सडकसम्मै कांग्रेसमा दुई धार
संसद् विघटनका विषयमा नेपाली कांग्रेसभित्र देखिएको दुई धार सडकसम्मै पुगेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
कपडा खरिद ठेक्कामा प्रहरीकै किर्ते हस्ताक्षर गर्ने टेक्सटाइल सञ्चालक पक्राउ
नेपाल प्रहरीको कपडा खरिदका लागि गरिएको एउटा ठेक्कामा प्रहरीकै किर्ते हस्ताक्षर गरी ठगीमा संलग्न दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
नौ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस, सूचीसहित
नेपाल प्रहरीका नौ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
ओली हिरोबाट निरो बने : शर्मा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीको ‘हिरोइजम’ ‘निरोइजम’मा परिणत भएको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
संसद् विघटनविरुद्ध सडकमै स्वाहा !
काठमाडौंको प्रदर्शनीमार्गस्थित बाल्मिकी क्याम्पस अगाडि सोमबार विद्यार्थीहरुले सडकमा नै होम कुण्ड बनाएर विरोध प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
राष्ट्रपतिको भूमिकाबारे रामवरण यादवसँग ट्युसन पढ्न भण्डारीलाई विश्वप्रकाशको आग्रह
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपतिको भूमिकाका बारेमा डा. रामवरण यादवसँग ट्युसन पढ्न विद्यादेवी भण्डारीलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
मन्त्रिपरिषद् विस्तार बदरको माग गर्दै सर्वोच्चमा रिट
प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
माफी मागेर संसद् विघटनको निर्णय सच्याउन प्रधानमन्त्रीलाई कांग्रेस नेता खाँणको सुझाव
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा विघटनको निर्णय सच्याउन सुझाव दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
कांग्रेसका सांसदलाई बानेश्वरमा स्वागत गर्न ओलीले चुनाव घोषणा गरेका होइनन् : गगन
नेपाली कांग्रेसका नेता गगन थापाले केपी शर्मा ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसेकै दिनदेखि संविधान, व्यवस्था र जनताको सपनामाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
गगनको व्यंग्य– जसले वन खान्छ, ओलीले उसैलाई वनमन्त्री बनाए
नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री ओलीमाथि व्यंग्य गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
देशलाई भुमरीमा फस्न नदिने जिम्मा न्यायाधीशको काँधमा : पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई भुमरीमा फस्न नदिने जिम्मा न्यायाधीशहरुको काँधमा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७
1174
1175
1176
1177