सोमबार, भदौ २२, २०८३

समाज

‘संसद् पुनर्स्थापनाका लागि निरन्तर खबरदारी’

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमविरुद्ध नेकपा (दाहाल–नेपाल) समूहले मंगलबार विराटनगरमा प्रदर्शन गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

मुख्यमन्त्री पौडेलले गरे संसदीय दलका उपनेता र सचेतकलाई बर्खास्त

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा संसदीय दलका उपनेता र सचेतकलाई बर्खास्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

प्रदेश १ : अल्पमतमा परेका मुख्यमन्त्रीलाई महत्त्वपूर्ण निर्णय नगर्न पत्राचार

नेकपा (दाहाल–नेपाल) संसदीय दलका उपनेता टंक आङबोहाङले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई महत्त्वपूर्ण निर्णय नगर्न पत्राचार गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

लागुऔषधसहित सासूबुहारी पक्राउ

सुर्खेतको वीरेन्द्रनगरमा लागुऔषधसहित सासूबुहारी पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

‘कोरोनाको दोस्रो लहर स्कुल खोल्ने बेलामा चुनौतीपूर्ण हुन सक्छ’

लकडाउन खोल्दै जाँदा संक्रमित व्यक्तिलाई क्वारेन्टिन तथा आइसोलेसन प्रभावकारी नहुँदा उनीहरु समुदायमा मिसिन पुगे। यसले गर्दा असोज, कात्तिकमा हामी उच्च अवस्थामा पुग्यौं।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

अदालतले नगरे सडकबाटै संसद् पुनर्स्थापना हुन्छ : भुसाल

नेकपाको दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधिसभा अदालतले पुनर्स्थापना गर्ने बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

प्रदेश २ का आठै जिल्लामा दाहाल–नेपाल समूहको प्रदर्शन

दाहाल-नेपाल समूहका नेता कार्यकर्ताहरु जिल्ला सदरमुकाममा जम्मा भई प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

आईसीयू र भेन्टिलेटरमा २६८ जना कोरोना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार देशभर अहिले २६८ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

ओलीमाथि गाली नै गाली

नेकपाकाे दाहाल-नेपाल समूहका शीर्ष नेताहरूले ओलीलाई संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता विरोधी, प्रतिगमनकारी र निरंकुश मात्र भनेनन्, अब ओलीको वंश विनाश हुने पनि बताए।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

२४ घण्टामा थपिए ७०८ जना कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा देशभर ७०८ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

केपी ओली बयलगाडामै हुनुहुन्छ : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओली बगलगाढाकै सिद्धान्तमा रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

तीन वर्षमै केपी ओलीविरुद्ध सडकमा उत्रिनुपर्ला भनेर सोचेको थिइनँ : दाहाल

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले तीन वर्षमै केपी ओलीविरुद्ध सडकमा उत्रिनुपर्ला भनेर आफूले कल्पना पनि नगरेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

केपी ओली एन्ड प्रवृत्तिको आयु सकियो : माधव नेपाल

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले जनताले निरंकुशतन्त्र नसहने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

तीन वर्षअघिको विजय नेकपाको थियो, केपी ओलीको थिएन : खनाल

नेकपाको दाहाल–नेपाल समूहका नेता झलनाथ खनालले केपी ओलीको निरंकुशताले सडकमा आउन बाध्य बनाएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

भीम रावलको आक्रोश– केपी ओली भन्ने निरंकुश र जनविरोधी मान्छे कताबाट आयो हँ ?

नेकपा दाहाल–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी ओलीको निरंकुशतन्त्र नचल्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

धनगढीमा दाहाल–नेपाल समूहकाे विरोध र्‍याली

धनगढीमा दाहाल–नेपाल समूहले विरोध र्‍याली निकालेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

कमल थापाले भने- सुझावको आवरणमा विदेशी हस्तक्षेप बढ्याे

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपालको आन्तरिक मामिलामा सुझावको आवरणमा विदेशी हस्तक्षेप बढ्दै गएको बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

महालक्ष्मी बैंक घोटालाका मुख्य आरोपित पक्राउ

महालक्ष्मी विकास बैंकमा भएको घोटालाका मुख्य आरोपित ६७ वर्षीय पद्य ज्ञवाली पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

कांग्रेस सभापति देउवालाई पनि भेट्यो चिनियाँ टोलीले

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री गुओ यैचोबीच भेटवार्ता भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

दाहाल-नेपाल समूहको आमसभा सुरु

प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा उत्रिएको दाहाल–नेपाल समूहकाे आमसभा सुरू भएकाे छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७