सोमबार, भदौ २२, २०८३

समाज

राहदानी बनाउन सम्बन्धित जिल्लाको सिफारिस अनिवार्य 

राहदानी विभागले नयाँ राहदानी बनाउन नेपाली नागरिकलाई सम्बन्धित जिल्लाको सिफारिस अनिवार्य गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

अक्सफोर्डको भ्याक्सिनले पनि पायो अनुमति

बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयले तयार गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिनले अनुमति पाएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

चक्रपथ निर्माणमा ढिलाइ हुँदा मोनोरेल कुदाउन सकिएन : मेयर शाक्य 

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चक्रपथ निर्माणमा ढिलाइ हुँदा मोनोरेल कुदाउन नसकेको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

ओली समूहको सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेला सुरु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेला कार्की ब्यांकेटमा सुरु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटको पेसी बिहीबार  

प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको रिटको पेसी भोलि बिहीबारको लागि सरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

कोरोनाको नयाँ भेरिएन्ट भारतमा पनि फैलिँदै

कोरोना भाइरसको नयाँ भेरिएन्टका संक्रमित भारतमा पनि पाइएका छन्। २० जनामा नयाँ किसिमको भाइरसको संक्रमण पुष्टि भएको हो। 
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

कोरोनाको नयाँ भेरिएन्ट कम खतरनाक : अध्ययन

नयाँ भेरिएन्टको भाइरसको अध्ययनका लागि वैज्ञानिकहरुले १७ सयभन्दा बढी मानिसहरुको तुलनात्मक अध्ययन गरेका थिए।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

आपसी सहिष्णुताले नै हाम्रो मौलिक पहिचान बनेको छ : दाहाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले नेपाल धार्मिक, सामाजिक र सांस्कृतिक रूपमा आफ्नो मौलिक परम्परा भएको देशका रूपमा स्थापित रहेको बताएका छन्।  
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

काठमाडौंमा सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेला हुँदै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेला कार्की ब्यांकेटमा हुँदैछ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

ब्रिटिसलाई हराएको २०५ वर्षपछि पर्सागढीमा विजयोत्सव

नेपाली सेनाले ब्रिटिस सेनालाई पर्सागढीको युद्धमा वि.सं. १८७१ पुस १९ गते पराजित गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

निर्माण सामग्री अभावका कारण सडक निर्माणमा बाधा

सरकारले अवैधरूपमा उत्खनन गरिरहेको ढुंगाखानी बन्द गरेसँगै देशभरका विभिन्न स्थानको सडक निर्माणमा त्यसको असर परेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

लागुऔषधसहित सासू–बुहारी पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित राजधानी वीरेन्द्रनगरमा सासू–बुहारीलाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

धनगढीमा कोरोना संक्रमित पुरुषको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

पाथीभरा क्षेत्रकाे जंगलमा डढेलाे, संकटमा रेडपाण्डा

पाथीभरा क्षेत्रको जंगलमा लागेको डढेलाेले चरन क्षेत्र र वासस्थान नष्ट गर्दा रेडपाण्डा संकटमा परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

सुदूरपश्चिममा मनाइँदै पुसे १५ 

हरेक वर्ष पुस १५ गते मनाइने पुसे १५ मा मिठा तरुल, सखरखण्ड, निसौसे रोटीलगायत मिठा परिकार खाने, रातभर जाग्राम बस्ने बात हाल्ने (दन्त्य कथा) भन्ने र देउडा खेल्ने गरिन्छ।   
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

तमु ल्होसारमा ढिँडो प्रतियोगिता हुँदै

गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

चाडपर्वले बृहत् राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका अवसरमा शुभकामना व्यक्त गरेकी छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

आज पुस १५ : धान्य पूर्णिमा तथा योमरी पुन्हि मनाइँदै 

मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

विधिको शासन स्थापना गर्न सडकमा : झाँक्री 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले विधिको शासन स्थापना गर्न सडकमा आएको बताएकी छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७