सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली समूहको सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेला सुरु

ओली समूहको सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेला सुरु

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेला कार्की ब्यांकेटमा सुरु भएको छ। 
 |  बुधबार, पुस १५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस १५, २०७७

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेला कार्की ब्यांकेटमा सुरु भएको छ। 

भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। 

कानुनीरूपमा मात्रै विभाजन हुन बाँकी दाहाल-नेपाल र ओली समूहले आफू निकटका कार्यकर्ताहरूसँग छुट्टाछुट्टै भेला गर्दै आएका छन्।

प्रकाशित: Dec 30, 2020| 07:27 बुधबार, पुस १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।