सोमबार, भदौ २२, २०८३

विधिको शासन स्थापना गर्न सडकमा : झाँक्री 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले विधिको शासन स्थापना गर्न सडकमा आएको बताएकी छन्। 
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

सुर्खेत– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले विधिको शासन स्थापना गर्न सडकमा आएको बताएकी छन्। 

वीरेन्द्रनगरमा आयोजित विरोधसभालाई मंगलबार सम्बोधन गर्दै झाँक्रीले विधिको शासन र वर्तमान संविधान बलियो बनाउन संसद् पुनस्र्थापनाा अनिवार्य भएको बताए हुन्। 

उनले भनिन्, ‘संघीयतालाई बलियो बनाउन संसद् पुनस्र्थापना हुनैपर्छ।’ 

जनताले समृद्धिको आशसहित नेकपालाई दिएको बहुमतलाई केपी शर्मा ओलीले दुरुपयोग गरेको पनि झाँक्रीले बताइन्।  

संविधानको अन्तिम व्याख्याता सर्वोच्चले लोकतन्त्र र जनताको पक्षमा फैसला गर्ने कुराप्रति आफू पूर्ण विश्वस्त रहेको बताइन्। 

रासस
 

प्रकाशित: Dec 29, 2020| 14:26 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।