सोमबार, भदौ २२, २०८३

समाज

२४ घण्टामा थपिए ५३४ कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा ५३४ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

क्षणिक स्वार्थका लागि अनर्गल गालीगलौजमा नलाग्नुस् : नारायणकाजी

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी कार्यकर्ताहरुलाई एकअर्काविरुद्ध गालीगलौजमा नलाग्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

प्रदेश १ : मुख्यमन्त्रीले गरे १५ सांसदलाई निलम्बन

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका छन्। 
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

विद्युत् कटौती अन्त नगरिए आन्दोलनमा उत्रने नेविसंघको चेतावनी

काठमाडौं उपत्यका लगायत देशका विभिन्न भूभागमा दैनिक भइरहेको विद्यत् कटौतीप्रति नेपाल विद्यार्थी संघले विरोध गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

अर्थतन्त्रमा पहिले कोरोना लाग्यो, अहिले सरकार 

स्थिरता, विकास र समृद्धिको नाराका साथ चुनाव जितेको नेकपा सरकारले कोरोनापछि सामान्य अवस्थामा फर्किन लागेको अर्थतन्त्रलाई फेरि घाइते बनाएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

फेरि जान थाल्यो बिजुली, प्राधिकरण भन्छ- लोडसेडिङ होइन

नेपाल विद्युत् प्राधिकरणले अनौपचारिक रुपमा लोडसेडिङ घोषणा गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

प्रदेश १ नेकपा संसदीय दलको नेतामा आचार्य

प्रदेश १ नेकपा संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

भेरी-बबई परियोजना : पहिलो चरणमा प्रशंसा, अहिले ढिलासुस्ती

सुरुङ निर्माणको काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न गरेर प्रशंसा बटुलेको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय परियोजना दोस्रो चरणको काममा भने सुस्त देखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

सुर्खेत विमानस्थल विवाद : प्रदेश सरकारले स्थानीयलाई वार्तामा बोलायो

सुर्खेत विमानस्थल विस्तारमा देखिएको विवाद समाधानका लागि कर्णाली प्रदेश सरकारले आयोजना प्रभावित क्षेत्रका वासिन्दालाई वार्तामा बोलाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

काठमाडौंमा यस वर्षकै बढी चिसो, आज शून्य दशमलव आठ डिग्री तापक्रम

काठमाडौंको न्यूनतम तापक्रम आज (बिहीबर) शून्य दशमलव आठ डिग्रीमा झरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

सडकमा दूध पोख्नुपर्ने अवस्था अन्त्य हुन्छ : मुख्यमन्त्री पौडेल

बागमती प्रदेश सरकारले प्रदेश दुग्ध विकास बोर्ड मार्फत धुलो दूध उत्पादन गर्ने भएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

'लोकतन्त्रमाथि खतरा उत्पन्न भए कांग्रेस चुप लागेर बस्दैन'

ओलीको कदम अलोकतान्त्रिक हो भनेर भनिराखेका छौँ, यस कदमका विरुद्ध देशभर हाम्रो पार्टीले आवाज उठाइरहको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

अपराध नियन्त्रणका लागि प्रहरी घरघरमा

महिला, बालबालिका र ज्येष्ठ नागरिकमाथि हुनसक्ने अपराध, हिंसा रोकथाम र नियन्त्रण गर्ने उद्देश्यले अभियान चलाइएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारवाही गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

हामीले नेपाल फर्कने निर्णय किन लियौं ?

'भारतलाई खुबसँग गाली गर्छ भने हामी ऊ स्वदेश आउने कुराको समर्थन गर्छौं गर्दैन भने गर्दैनौं।' मानौं, नेपालीहरु सबै जना अमेरिका वा चीन वा भारतको दलाल जस्तो भइरहेका छन्। हाम्रो यस्तो...
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै कांग्रेस 

आठ वर्षको भारत प्रवासपछि कांग्रेस नेताहरु वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायत राष्ट्रिय एकता र मेलमिलापको सन्देशसहित नेपाल फर्किएका थिए
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

सुक्खा पहाड खनेर पानी निकालिएपछि  फर्किए बसाइँ सर्ने गाउँले

खानेपानी अभाव भएपछि यहाँस्थित इलाम नगरपालिका ११ सोयाकमा पहाड खनेर पानी निकालिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

बालिकामाथि यौन दुर्व्यवहार बढ्दै गएकोमा चिन्ता

पछिल्लो समय बालअधिकार हननको घटना बढ्दै गएकोमा सरोकारवाला पक्षले चिन्ता व्यक्त गरेका बेला पुनः एक बालिका यौन दुर्व्यवहारमा परेकी छन्। 
नेपाल समय संवाददाता | बिहीबार, पुस १६, २०७७

चोरी अभियोगमा फरार व्यक्ति १७ वर्षपछि पक्राउ

अदालतले ०६० असोज २७ गते गरेको फैसलामा उनलाई दुई महिना २४ दिन कैद सजाय तोकिएको थियो। 
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

पूर्व–पश्चिम राजमार्गमा भएको दुर्घटनामा २ को मृत्यु

पूर्व–पश्चिम राजमार्गको मालटोलस्थित सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७