सोमबार, भदौ २२, २०८३

समाज

सुर्खेत विमानस्थल : मुआब्जा नलिने, विस्तार गर्न नदिने स्थानीयको रणनीति

सुर्खेत विमानस्थल विस्तारको विकल्प खोज्न आग्रह गर्दै आएका प्रभावित क्षेत्रका स्थानीयले मुआब्जा नलिने निर्णय गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

गुणस्तर मापनमा ध्यान दिन मन्त्री अर्यालको निर्देशन

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आज अनुगमन गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

जीप दुर्घटनामा एकको मृत्यु

जलजला गाउँपालिका वडा नं ९ बनौँमा आज जीप दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

संविधानमा संसद् पुनःस्थापनाको व्यवस्था छैन : प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा विघटित संसद् पुनःस्थापनाको व्यवस्था नभएको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

देशलाई अनिर्णयको बन्दी बनाउन नदिन प्रतिनिधिसभा विघटन : पौडेल

नेकपाका महासचिव विष्णु पौडेलले देशलाई अनिर्णयको बन्दी बनाउन नदिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

प्रदेशसभा विघटनतिर जाँदैनौं : मन्त्री कार्की

प्रदेश १ सरकारका प्रवक्ता हिक्मतकुमार कार्कीले प्रदेश सरकार प्रदेशसभा विघटनको पक्षमा नजाने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

कर्णालीमा नेकपाको कार्यालय : तीन जिल्ला ओली र सात जिल्ला दाहाल–नेपालको कब्जामा

ओली समूहले दैलेख, डोल्पा र सल्यान तथा दाहाल-नेपाल समूहले सुर्खेत, रुकुमपश्चिम, जाजरकोट, हुम्ला, जुम्ला, कालिकोट, मुगु र जुम्लाको पार्टी कार्यालय कब्जामा रहेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

माधवकुमार नेपाल प्रचण्डको मामुली कार्यकर्तामात्र : ओली

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले माधवकुमार नेपाल पुष्पकमल दाहालको मामुली कार्यकर्तामात्र भएको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

बैंक खाता रोक्का गर्न नेकपा दाहाल–नेपाल समूहको पत्राचार

नेकपाको दाहाल–नेपाल समूहले पार्टीको नाममा रहेको बैंक खाता रोक्का गर्न सम्बन्धित बैंकलाई पत्राचार गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

प्रचण्ड मान–अपमानमा अल्झिनुभो, देश विकासमा के ध्यान जान्थ्यो : ओली

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले देश विकासको डुंगा अगाडि बढिसकेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

लेखराज भट्टको प्रश्न- प्रचण्डलाई अहिले नै प्रधानमन्त्री चाहिएको छ, त्यस्तो कसरी हुन्छ ?

नेकपाको केपी ओली समूहका नेता लेखराज भट्टले प्रधानमन्त्रीले निर्वाचन गराएर सत्ता हस्तान्तरण गर्छु भन्दा दाहाल–नेपाल समूहले आँट नगरेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

सरकार निर्वाचनको तयारीमा जुटिसक्यो : भट्टराई

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले सरकार निर्वाचनको तयारीमा जुटिसकेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

कुलमान भन्छन्– व्यवस्थापन चुस्त नभएर बत्ती जान थाल्यो

‘माग कम भएपछि अरु समस्या नहुनुपर्ने हो। तैपनि झ्याप्पझ्याप्प बत्ती जानुको कारण राम्ररी व्यवस्थापन गर्न नसक्नु हो।’
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

दाहाल र नेपालले जालझेल गरेर पार्टी फुटाए : थापा

नेकपा ओली समूहका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले पुष्पकमल दाहाल र माधवकुमार नेपालले जालझेल गरेर पार्टी विभाजन गरेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

देशीविदेशी षड्यन्त्रका कारण नेकपा विभाजन भएको हो : मन्त्री ठगुन्ना

नवनियुक्त संघीय मामिला तथा स्थानीय विकास मन्त्री गणेशसिंह ठगुन्नाले देशीविदेशी षड्यन्त्रका कारण नेकपा विभाजन भएको तर्क गरेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

माछापुच्छ्रेबाट हिमनदी बग्थ्यो, अहिले कहाँ गयो? 

हिमाललाई पृष्ठभूमिमा राखेर गरिएको कार्यक्रममा जलवायु परिवर्तनले पारेको असरका रुपमा वक्ताहरूले माछापुच्छ्रेलाई प्रस्तुत गरेका हुन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

ओलीको अपुताली खान दाहालले पार्टी फुटाए : मन्त्री आले

नवनियुक्त वनमन्त्री प्रेम आलेले केपी शर्मा ओलीको अपुताली खान पुष्पकमल दाहालले पार्टी एकता गरेको आरोप लगाएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

गण्डकीका मुख्यमन्त्री गुरुङ भन्छन्- पार्टीभित्रका अराजक व्यक्तिले काम गर्न नदिएपछि संसद् विघटन

पार्टीभित्रको अराजक व्यक्तिले काम गर्न नदिएका कारण उनीहरूलाई कारबाही गर्न र को ठिक, को बेठिक छुट्याउन जनतालाई अधिकार दिइएकाे हाे।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

सुर्खेत विमानस्थल : पहिले आयोजना प्रभावितसँग वार्ता, अनिमात्र लगत संकलन

सुर्खेत विमानस्थल विस्तारको काम तत्कालका लागि रोकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७

नेकपा अध्यक्ष दाहाल पत्नी सीता अस्पताल भर्ना

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १५, २०७७