कैलालीको भजनी नगरपालिका ३ स्थित कन्द्रा नदीमा पुल निर्माण सुरु भएको नौ वर्ष भएको छ। नौ वर्षसम्म पुलको ६० प्रतिशत मात्र निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाललाई ठूलो भूमरी, द्वन्द्व र विदेशी शक्ति केन्द्रबाट बचाउन प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने बताएका छन् ।