सोमबार, भदौ २२, २०८३

समाज

‘दरिद्र नेपाल दुःखी नेपालीको दिशामा छ सरकार’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले केपी ओली नेतृत्वको सरकार उल्टो बाटोमा हिँडिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

अवसरवादीहरूले नेकपा फुटाए : थापा

‘हामीले स्थिर सरकार र स्थायित्व प्राप्त गरेपछि उनीहरु कसरी अस्थिरता पैदा गर्ने भन्नेमा खेलिरहेका थिए। अन्ततः सफल भए।’
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

आईफोन र ल्यापटप उपहार पठाएको भन्दै ठगी गर्ने दुई पक्राउ  

सामाजिक सञ्जाल इन्स्टाग्राम र ह्वाट्सएपको माध्यमबाट साथी बनाइ १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

पाँच सयभन्दा धेरै सक्रिय संक्रमित हुने जिल्ला काठमाडौंमात्रै

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

शपथ लिएको अढाइ महिनापछि गौतम राष्ट्रियसभा बैठकमा

नेकपाका उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य पदको शपथ लिएको अढाइ महिनापछि राष्ट्रियसभा बैठकमा सहभागी भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

सांसद अधिकारी र गुरुङलाई कोरोना संक्रमण

राष्ट्रिय सभा सदस्य रोधश्याम अधिकारी र पर्शुराम मेघी गुरुङलाई कोरोना भाइरस संक्रमण भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

वामदेव गौतमको उपस्थितिले राष्ट्रिय सभाको गरिमा उँचो भएको छ : शर्मा

राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्माले नेकपाका उपाध्यक्ष बामदेव गौतमको प्रवेशले राष्ट्रिय सभाको गरिमा उचो भएको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

राजविराजमा विद्युत चोरी गर्ने ४२ जनालाई कारबाही, ३ लाख राजश्व संकलन

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र सप्तरीको राजविराजले विद्युत् चोरीमा संलग्न ४२ जनालाई कारबाही गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

जसपा र नेकपा एकीकृत मार्क्सवादीबीच एकता  

जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवादीबीच एकता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

राष्ट्रिय सभाको बैठक (प्रत्यक्ष प्रसारण) 

आजदेखि राष्ट्रिय सभाको सातौं अधिवेशन सुरु भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

पुँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्छ : मन्त्री अर्याल

कृषि तथा पशुपक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पुँजीको विकास गर्न सबै मानिस श्रममा जोडिनुपर्ने बताएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

थप ४२६ जनामा कोरोना संक्रमण 

पछिल्लो २४ घण्टामा देशभर ४२६ जनालाई कोरोना पुष्टि भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

विदेशी चलखेल सह्य छैन : लोहनी

‘चाहे उत्तरका हुन् चाहे दक्षिणका हुन उनीहरुको चलखेल नेपाल र नेपालीका लागि सह्य होइन।’
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

निर्वाचन व्यवस्थापनमा लैंगिक तथा समावेशी नीति स्वीकृत

निर्वाचन आयोगले ‘निर्वाचन व्यवस्थापनमा लैंगिक तथा समावेशी नीति–२०७७’ स्वीकृत गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

हिन्दु राज्य आम नेपालीको एजेन्डा बनेको छ : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापना र हिन्दु राज्य अब राप्रपाको एजेण्डा मात्र नभएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

चुनाव भए हामी आफ्ना एजेन्डा लिएर जनता माझ जान्छौँ : रमेश लेखक

नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कांग्रेस अहिले सर्वोच्च अदालतले गर्ने फैसलाको पर्खाइमा रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

प्रवासी नेपालीसँग ओलीले भने– नेकपा फुटेको छैन

प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएको र यसलाई कुनै पनि हालतमा विभाजन हुन नदिइने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

प्रदेश २ : सरकारविरुद्ध आन्दोलन गर्न नेकपाको एक हजार एक सदस्यीय संघर्ष समिति

नेकपा दाहाल–नेपाल समूहले दोस्रो चरणको आन्दोलनका कार्यक्रम अगाडि बढाउन एक हजार एक सदस्यीय प्रदेश संघर्ष समिति गठन गरेकाे छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

प्रदेश २ : नेकपा संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वास प्रस्ताव

मण्डललाई हटाउन प्रदेश २ नेकपाका उपनेता रामकुमार यादवसमक्ष अविश्वासको प्रस्ताव दर्ता गरिएकाे प्रदेशसभा सदस्य शत्रुध्न महतोले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७

सन २०२० मा भएका महत्त्वपूर्ण घटना

अंग्रेजी नयाँ बर्ष सन् २०२० अरु वर्षहरुभन्दा धेरै फरक र पीडादायी भएर वितेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस १७, २०७७