काठमाडौं– आजदेखि राष्ट्रिय सभाको सातौं अधिवेशन सुरु भएको छ।
सातौं अधिवेशनको पहिलो बैठक भएकोले सभामा प्रतिनिधित्व गर्ने दलको तर्फबाट दलका नेताहरुले सुरुमै बोल्ने कार्यक्रम छ।