सोमबार, भदौ २२, २०८३

सांसद अधिकारी र गुरुङलाई कोरोना संक्रमण

राष्ट्रिय सभा सदस्य रोधश्याम अधिकारी र पर्शुराम मेघी गुरुङलाई कोरोना भाइरस संक्रमण भएको छ। 
 |  शुक्रबार, पुस १७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १७, २०७७

काठमाडौं– राष्ट्रिय सभा सदस्य रोधश्याम अधिकारी र पर्शुराम मेघी गुरुङलाई कोरोना भाइरस संक्रमण भएको छ। 

संविधानविद् अधिकारी राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता हुन्।

यस्तै नेकपा सांसद विधायन व्यवस्थापन समितिका सभापति हुन्। 

दुवै जना घरमै आइसोलेसनमा छन्। उनीहरूको अवस्था सामन्य रहेको छ।

राष्ट्रिय सभाको आजको बैठकमा सांसद जितेन्द्र नारायण देवले दुवै सांसदको स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रकाशित: Jan 01, 2021| 10:57 शुक्रबार, पुस १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।