सोमबार, भदौ २२, २०८३

धनगढीमा दाहाल–नेपाल समूहकाे विरोध र्‍याली

धनगढीमा दाहाल–नेपाल समूहले विरोध र्‍याली निकालेको छ। 
 |  मंगलबार, पुस १४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस १४, २०७७

धनगढी। धनगढीमा दाहाल–नेपाल समूहले विरोध र्‍याली निकालेको छ। 

ट्राफिक चौराहाबाट सुरु भएको विरोध र्‍याली पार्क चोकमा पुगेर कोणसभामा परिणत हुनेछ। 

सभालाई नेता भीम रावलले सम्बोधन गर्ने कार्यक्रम छ। 

संसद् विघटनको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले देशैभर विरोध प्रदर्शन गरिरहेको छ। 

प्रकाशित: Dec 29, 2020| 08:09 मंगलबार, पुस १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।