सोमबार, भदौ २२, २०८३

समाज

आन्दोलनमा सहभागी एक उखु किसानको मृत्यु

उखु बिक्रीको भुक्तानी नपाएको भन्दै दुई सातादेखि आन्दोलनरत एक उखु किसानको मृत्यु भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन पुस २१ मा 

गण्डकी प्रदेश सभाको विशेष अधिवेशन पुस २१ गतेबाट सुरु हुने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

साफ फुटबल बंगलादेशमा हुने

फ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बंगलादेशमा हुने भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री बोहरा पदमुक्त

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरिएकाे छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थ  बरामद

सङ्खुवासभा प्रहरीले चैनपुर नगरपालिका ४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामान बरामद गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

कठ्याङ्ग्रिदै कर्णालीको जनजीवन, त्यसमाथि लोडसेडिङ

साविकको कर्णालीका नागरिकलाई कठ्याङ्ग्रिने जाडोले अत्यधिक सास्ती दिन थालेको छ। मङ्सिरयता चिसो बढ्दै गएपछि विशेषगरी जुम्ला, मुगु, हुम्ला र डोल्पाका नागरिकको जनजीवन कष्टकर बन्दै गएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

कोरोनाबाट ९ सुरक्षाकर्मीको मृत्यु, १४ हजार २ सय संक्रमित

महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा नौ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । सशस्त्र प्रहरीका ४, नेपाल प्रहरीका ३  र नेपाली सेनाका २ कर्मचारीको मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

पेस्तोल र खुकुरी देखाएर लुटपाट

धनगढीका एक व्यापारीको कन्चटमा पेस्तोल र खुकुरी तेर्साएर नगद तथा रिचार्ज कार्ड लुटपाट भएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

मनाङको तापक्रम माइनस १८ डिग्रीमा झर्‍यो, खोला र ताल बने बरफ

मनाङको नार्फाभूमि गाउँपालिकाको तापक्रम रातको समयमा माइनस १८ डिग्री सेल्सियसमा झर्ने गरेको सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले जानकारी दिइन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

पाथीभरा क्षेत्रको डढेलो कञ्चनजंघा संरक्षण क्षेत्रमा सल्कियो

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जंगलमा ६ दिनदेखि लागेको डढेलो कञ्चनजंघा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

गण्डकी प्रदेश सरकारबाट बाहिरिएला दाहाल-नेपाल समूह ?

प्रदेश सरकारबाट नबाहिरिने बताउँदै आएका दाहाल–नेपाल समूहका मन्त्रीहरू अहिले भने परिआए सरकारबाट बाहिरिने र मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने बताउने गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

बेलायतबाट आएका ५ जनामा देखिएको कोरोना नयाँ हो होइन पत्ता लगाउन स्वाब हङकङ पठाइने

बेलायतबाट आएका पाँचजना नेपालीमा देखिएको कोरोना भाइरस नयाँ हो होइन भन्ने पत्ता लगाउन स्वाब हङकङ पठाइने भएको छ । 
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

लोकसेवाको विकल्प किन नखोज्ने ?

शिक्षक सेवा आयोगको प्रावि तहमा दुर्गम कोटामा केही बढी संख्या माग भएकाले हुम्ला सर्केघाटबाट धर्मलाल बुढा १६ दिन लगाएर झन्डै ५० हजार खर्च गरी फाराम भर्न इलाम पुगेका थिए।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

निर्माण व्यवसायी महासंघका अध्यक्षविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

लालबकैया नदी नियन्त्रण आयोजनामा भ्रष्टाचार गरेको आरोपमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहविरुद्ध मुद्दा दायर भएको छ । 
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

ओलीको कदमविरुद्ध दाहाल-नेपाल समूहको विरोध प्रदर्शन आज, काठमाडौंमा ५० हजार कार्यकर्ता उतार्ने

प्रतिनिधिसभा विघटनविरुद्ध सडकमा उत्रिएको सत्तारुढ नेकपाको दाहाल नेपाल समूहले आज मंगलबार काठमाडौं उपत्यकामा आमसभा गर्दैछ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

झनै बढ्यो चिसो, काठमाडौंको तापक्रम १.१ डिग्रीमा झर्‍यो

बिहान ६ बजे गरिएको मापनअनुसार काठमाडौं उपत्याकाको न्यूनतम तापक्रम १.१ डिग्री सेल्सियस रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

समृद्धिको कुरा होइन, कर्म गर्दै जनप्रतिनिधि 

समृद्धिको भाषण गर्न र सुन्न थालिएको लामै समय भयो। तर भाषणले मात्रै समृद्धि आउँदैन भनेर बागलुङको गलकोट नगरपालिका ११ रिघाका वडा सदस्य श्याम श्रीस भने आफै समृद्धिको काममा लागेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

र, त्यसपछि उनीहरू मान्छे भए

कुनै बेला मान्छे भएर पनि मान्छेसरहको जीवन बिताउन नपाएका सडक मानवहरू अहिले मान्छे भएर बाँच्न सिकेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

महिलालाई गाडी चलाउने अधिकार दिलाउनेलाई साउदीमा जेल सजाय

साउदी अरबकी चर्चित महिला अधिकारकर्मी लुजैन अल हथलौललाई ५ वर्ष ८ महिनाको जेल सजाय सुनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७

आगलागीबाट पाथीभरा मन्दिरलाई जोगाउन हेलिकप्टरको प्रयोग

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जंगलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ। बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमै पुगेको थियो।
नेपाल समय संवाददाता | मंगलबार, पुस १४, २०७७