सोमबार, भदौ २२, २०८३

समाज

कोरोनाविरुद्धको खोपका लागि यस्तो छ मन्त्रालयको तयारी

हाल दर्जनभन्दा बढी देशमा कोरोनाविरुद्धको खोप लगाउन सुरु भइसकेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

२४ घण्टामा थपिए ६५९ कोरोना संक्रमित 

पछिल्लो २४ घण्टामा देशभर ६५९ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

अदालतको निर्णय कांग्रेसलाई मान्य हुन्छ : देउवा  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको निर्णय कांग्रेसले मान्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

कांग्रेसको विरोध प्रदर्शन चुनावको तयारीसमेत हो : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथि कुठाराघात गरेको बताएका छन्। 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

'ओलीले हामीलाई जनतासँग जोडिदिए, आफू कलंकित भए'

विभाजित नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केपी शर्मा ओलीले कलंकको टीका लगाएर सामन्ती शासकजस्तो बन्न खोजेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

कांग्रेस निर्वाचनका लागि तयार हुनुपर्छ : सहमहामन्त्री महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले संसद् विघटन असंवैधानिक कदम भएकाले कांग्रेस आन्दोलित बनेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

संविधानमा कू हुँदा कांग्रेस टुलुटुलु हेरेर बस्दैन : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकमा कम्युनिस्टहरुले पटक–पटक जनताको म्यान्डेट कुल्चिएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

जुम्ला: साेलार सर्ट हुँदा विद्यालयमा आगलागी

साेलार सर्ट हुँदा जुम्लाको एक विद्यालयमा आगलागी भएकाे छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

संसद् विघटनविरुद्ध रुपन्देहीमा विरोध र्‍याली

संसद् विघटनविरुद्ध रुपन्देहीमा विरोध र्‍याली निकालिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

दौडधुपमा चिनियाँ उपमन्त्री, दाहालपछि नेपाललाई भेटे 

संसद् विघटनपछि सत्तारुढ नेकपा विभाजित भएकै बेला नेपाल आएका येचौले आजै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटे लगत्तै माधव नेपालसँग पनि भेटवार्ता गरेका छन् । 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

बुलबुले उद्यानमा व्यक्तिको जग्गा, वडाध्यक्ष र सीडीओ नै पीडित

सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले उद्यानमा थुप्रै व्यक्तिको जग्गा अतिक्रमणमा परेको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

योगेश भट्टराई भन्छन्- 'देशमा अहिले निर्वाचन आवश्यक छैन'

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेता योगेशकुमार भट्टराईले देशमा अहिले निर्वाचन आवश्यक नभएको बताएका छन् । 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

बागमती प्रदेश लोकसेवाले एकैपटक माग्यो ११ सय ५२ कर्मचारी 

प्रदेश लोकसेवा कार्यालयले आज विज्ञापन प्रकाशित गर्दै एकै पटक ११ सय ५२ कर्मचारीका लागि आवेदन मागेको हो ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

वार्ताका लागि सरकारले डाक्यो उखु किसानलाई, ३ बजे वार्ता हुने

उद्योग मन्त्रालयले वार्ताका लागि दिउँसो ३ बजे सिंहदरबारमा बोलाएको उखु किसान सङ्घर्ष समितिका संयोजक राकेश मिश्रले जानकारी दिए ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

प्रहरी हत्याका मुख्य अभियुक्त सार्वजनिक

कैलालीको धनगढी उपमहानगरपालिका-१०, जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउँद हत्याका मुख्य अभियुक्तलाई सार्वजनिक गरिएकाे छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

मनकामना केबुलकार खुलेको १६ दिनमै फेरि बन्द 

कोरोना महामारीका कारण नौ महिनादेखि बन्द रहेको मनकामना केबुलकार मंसिर २८ गतेबाट सञ्चालनमा आएको थियो । सञ्चालनमा आएको १६ दिनपछि भोलिबाट (पुष १४) बाट पुनः बन्द हुने भएको छ । 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

दाहाललाई भेट्न खुमलटार पुग्याे चिनियाँ टोली

चिनियाँ उच्चस्तरीय टोली  नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेको छ। 
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

माघबाट चल्ने भयो रेल, भारतबाट २६ कर्मचारी आउने

रेल मार्गको आवश्यक मर्मत, कर्मचारीलाई तालिम र सफ्टवेयरको काम सकिएसँगै माघबाट रेल चलाउने तयारी भएको हो ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

इलामकाे माइपातालमा रेडपाण्डा व्यवस्थित गरिँदै

सन्दकपुरस्थित सुलुबुङको माइपातालमा करिब २०० रोपनी जग्गामा रेडपाण्डा व्यवस्थित गरिँदै छ।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७

प्रहरी हत्याका मुख्य अभियुक्त राना पक्राउ

कैलालीको धनगढी उपमहानगरपालिका-१०, जुगेडा अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउँद हत्याका मुख्य अभियुक्त पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस १३, २०७७