सोमबार, भदौ २२, २०८३

जुम्ला: साेलार सर्ट हुँदा विद्यालयमा आगलागी

साेलार सर्ट हुँदा जुम्लाको एक विद्यालयमा आगलागी भएकाे छ।
 |  सोमबार, पुस १३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस १३, २०७७

सुर्खेत। साेलार सर्ट हुँदा जुम्लाको एक विद्यालयमा आगलागी भएकाे छ।

तातोपानी गाउँपालिका-२ काे भवानी आधारभूत विद्यालयमा जडान गरिएको साेलार सर्ट हुँदा आगलागी भएकाे हाे।

आगलागीबाट तीनकाेठे भवन पूर्णरूपमा जलेर नष्ट भएको जुम्लाका डीएसपी लालबहादुर धामीले जनाए।

साढे १० बजेतिर लागेकाे आगाे स्थानीय र प्रहरीले नियन्त्रणमा लिइसकेका छन्।

क्षतिकाे पूर्ण विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित: Dec 28, 2020| 07:59 सोमबार, पुस १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।